डडेल्धुरा अस्पतालमा १ हजार ३ सय ५३ कर्मचारी आवश्यक

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको विशिष्ट विशेषज्ञ सेवासहितको एकमात्र अस्पताल डडेल्धुरा अस्पतालले १ हजार ३ सय ५३ जना कर्मचारी दरबन्दी थप सिर्जना गर्न संघीय सरकारसँग माग गरेको छ । तत्कालीन टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरालाई मर्ज गरेर बनाइएको उपक्षेत्रीय अस्पताललाई संघीय अस्पतालका रूपमा स्तरोन्नति गरिएको लामो समयसम्म कर्मचारी अभाव भएकाले कर्मचारीको माग […]