दोहा– कतारमा कार्यरत नेपालीहरूले तीज मनाएका छन् । नेपाली महिला समाज कतार र गैरआवासीयनेपाली संघ(एनआरएनए)ले नेपाली चेलीबेटीको लागि तीज कार्यक्रम आयोजना गरेको हो । नेपाली महिला समाज कतार र गैरआवासीयनेपाली संघ, रास्ट्रिय समन्वय परिषद कतारको महिला बिभाग को समन्वयमा कतारमा स्थापित बिभिन्न ५७ संघ(संस्थाहरुको संयुक्त आयोजनामा नेपाली नारीहरुको महान पर्व ूहरितालीका तिजू को अवसरमा आयोजित […]
विगत ६ वर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट सङ्कलित रकम नेपालको मध्य-पश्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरूको सहयोगार्थ पठाउने गरी कार्यक्रम गर्दै आएको दिदी-बहिनी समाज भिक्टोरियाले करिब ७०० को उपस्थितिमा शिक्षा तथा महिला मन्त्री नातालिय हटचिन्सको प्रमुख आतिथ्यमा तीज कार्यक्रम सम्पन्न गरेको छ ।दिदी-बहिनी समाज भिक्टोरियाले अहिलेसम्म १६,००० डलर पठाइ ११० जनालाई सहयोग गरिसकेको छ । दिदी-बहिनी समाज भिक्टोरियाले प्रदान गर्ने आर्थिक सहयोग छोटो समयको बसाइ, आवश्यक औषधोपचार,
काठमाडौं, ५ भदौ । अनामनगरस्थित सामाजिक विकास समाजको महिला विभागले तीजको भव्य कार्यक्रम गरेको छ । बागमती प्रदेश प्रदेश सभा सांसद मीना ज्ञवालीको प्रमुख आथित्यमा तीजको भव्य कार्यक्रम सम्पन्न गरिएको महिला विभागकी संयोजक रश्मी रैका मगरले जानकारी दिइन् । शनिबार आयोजित तीज कार्यक्रममा झन्डै ४ सयको उपस्थित रहेको आयोजक संस्थाको दाबी छ । महिला विभागकी […]