गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७९÷८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।२८६ बुँदाको नीति तथा कार्यक्रममा प्रदेशका मुल समस्या गरिबी, बेरोजगारी, न्यून विकास तथा स्रोतको अभावलाई चिर्दै जनचाहना बमोजिमको विकास कार्य अघि बढाउने लक्ष्य लिइएको छ । नीति तथा कार्यक्रममा पुराना केही कार्यक्रमलाई निरन्तरता दिइएको छ । सार्वजनिक–निजी साझेदारीको अवधारणामा विद्युतीय सवारी साधन स