बारामा ४ सय विद्यार्थी चिसो भूइँमा बसेर पढ्न बाध्य

बारा । बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेको नेरा आधारभूत टेढाकट्टी विद्यालयका ४ सय विद्यार्थीहरु चिसो भूइँमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा डेक्स-बेञ्चको उचित व्यवस्थापन नहुँदा विद्यार्थीहरु चिसो भूइँमा बसेर पढ्न बाध्य भएका हुन् । स्थानीय सरकारले विद्यालयको भौतिक व्यवस्थापनमा चासो नदिदा टेढाकट्टीका विद्यार्थीहरु चिसो भूइँमा बस्न बाध्य भएका छन् । विद्यार्थीहरुलाई गुणस्तरीय […]

सम्बन्धित सामग्री

सरकारी विद्यालयको बेहाल : चिसो भुईंमा बसेर पढ्दै विद्यार्थी

गौर : बाक्लो हुस्सु र शीतलहरमा रौतहटकी नीतुकुमारी राम बोरासँगै कापीकलम बोकेर विद्यालय आउँछिन्। कक्षा ४ मा अध्ययनरत उनी बोरा बोकेर विद्यालय आउनु दैनिकी बनेको छ।रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. १ मा रहेको दलित प्राथमिक विद्यालयको भवन छैन। भवन नभएकाले उनीहरू खुला चौरमा बसेर पढ्छन्। त्यसका लागि उनी घरबाट बोरा बोकेर आउने गरेकी हुन्। उनीजस्ता करिब १८० जना विद्यार्थी उक्त विद्यालयमा दैनिक बोरा बोकेर पढ्न आउँछन्।शिशु कक्षादेखि ५ कक्षासम्म खुला आकाशमुनि बसेर पढ्न विद्यार्थी बाध्य छन्।फ

चार सय विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

बारा । प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरिय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्वक हुन्छ । तर, बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेको नेरा आधारभुत टेढाकट्टी विद्यालयको उचित व्यवस्थापन नहुँदा बालबालिका चिसो भुइँमा पँलेटी कसेर पढ्न बाध्य छन् । झन् […]

चार सय विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

लोकतान्त्रिक मुलुकको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरीय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्यक हुन्छ । तर, बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेको नेरा आधारभूत टेढाकट्टी विद्यालयको उचित व्यवस्थापन नहुँदा बालबालिका चिसो भुइँमा पलेँटी कसेर पढ्न बाध्य छन् । स्थानीय सरकारले पनि यस्तो समस्या बेवास्ता गर्दा तत्काल सुधार हुने छाँटकाँट देखिँदैन ।बाराको आदर्श कोटवाल गाउँपालिका-

हावाहुरीले छानो उडायो, विद्यार्थी चौरमा पढ्न बाध्य

कक्षा पाँचसम्म सञ्चालित विद्यालयमा हाल ४४ जना विद्यार्थीहरु अध्ययनरत छन्। नयाँ शैक्षिकसत्र आरम्भसँगै विद्यालयको छाना हावाले उडाएपछि बालबालिकाहरु खुला आकाशमुनि चिसो भुइँमा बसेर पढ्न बाध्य छन्। वर्षाद सुरु भएकाले तत्काल विद्यालयको मर्मत गर्न नसके भवन पूर्णर...

हिमपातपछि चिसो बढ्दा चौरमा बसेर परीक्षा दिँदै विद्यार्थी

सिमकोट – हिमाली जिल्ला हुम्लामा हिमपातसँगै अत्यधिक चिसो बढेपछि अधिकांश विद्यार्थी खुला चौरमा बसेर परीक्षा दिन बाध्य भएका छन्। सात गाउँपालिका रहेको हुम्ला जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ। जिल्लाका तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र कठ्याङ्ग्रिने अवस्था आएपछि घाम ताप्दै खुला चौरमा विद्यार्थीको परीक्षा लिइएको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर […]

चुहिने छानोमुनि चिसो भुइँमा बसेर पढ्न बाध्य - Naya Patrika

मटिहानी नगरपालिका–९ सिमरदहीको लक्ष्मीनारायण माविका विद्यार्थी चुहिने छानोमुनि चिसो भुइँमा बसेर पढ्न बाध्य छन् । विद्यालयमा न पर्याप्त भौतिक सामग्री छ, न बस्ने सुविधाजनक व्यवस्था । वर्षामा पानी पर्न थालेपछि विद्यार्थीलाई बिदा...पूरा पढ्नुहोस् »

चिसो भुँइमै कठ्याङ्ग्रिएर पढ्न बाध्य छन् धनुषाका विद्यार्थी

जनकपुरधाम : मध्य तराईका विद्यार्थीहरू शीतलहर तथा कठ्याङ्ग्रिँदो चिसोका कारण बढी प्रभावित भएका छन्। कक्षा कोठामा विद्यार्थीका लागि डेस्क र बेञ्च नहुँदा चिसो भुँइमै बसेर पढ्न बाध्य भएका कारण चिसोमा उनीहरू विद्यालय नै आउँदैनन्।  जनकपुर उपमहानगरपालिकाको कुवारामपुरस्थित श्री माध्यमिक विद्यालयमा समेत विद्यार्थीहरू चिसोका ...

कठ्याङ्ग्रिँदो जाडोमा विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

गौशाला, पुस १० गते । महोत्तरी जिल्लाको रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयका विद्यार्थी पुसको कठ्याङ्ग्रिँदो जाडोमा...