२ सय २५ विद्यार्थीको लागि तीन वटा कोठा, चिसो भुईँमा बसेर पढ्न बाध्य छन् विद्यार्थी

रौतहटको  कटहरिया नगरपालिका स्थित मन्दिर प्राथमिक विद्यालयका विद्यार्थीहरु डेक्स र बेन्चको अभावमा चिसो भुईमा बसेर पढन बाध्य छन् ।  तीन कोठे भवन रहेको सो विद्यालयमा कक्षा कोठाकाे अभाव भएपछि  विद्यालयको...