माइतीघरमा उद्योगी व्यवसायीको प्रदर्शन

१६ माघ, काठमाडौं । बैंकहरुको चर्को ब्याजदरविरुद्ध उद्यागी व्यवसायीहरुले काठमाडौंको माइतीघरमा सोमबार प्रदर्शन गरेका छन् । भिखमागेर देश चलाउने अर्थ नीति बन्द गर, ब्याजदर घटाऊ गरिखान देऊ, गरिखाने मर्दैछ सरकारको राजस्व घट्दैछ लगायतका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । बैंकहरुको चर्को ब्याजदर, कालोसूची, धितोलिलामी जस्ता कारणले व्यवसायीहरू दिनप्रति निरुत्साहित बन्न बाध्य बनाएको उनीहरुको भनाइ […]

सम्बन्धित सामग्री

ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीको प्रदर्शन

२९ फागुन, काठमाडौं । बैंक व्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार जाने बाटो टंगालमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । […]

चर्को ब्याजदर घटाउन माग गर्दै बाजुरामा उद्योगी व्यवसायीको प्रदर्शन

बाजुराका व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुपर्ने माग सहित बजार बन्द गराएका छन्।...

चर्को ब्याजदर घटाउन माग गर्दै बाजुरामा उद्योगी व्यवसायीको प्रदर्शन

बाजुराका व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुपर्ने माग सहित बजार बन्द गराएका छन्।...

बैंक र वित्तीय संस्थाको चर्को ब्याजविरुद्ध लालबन्दीका व्यवसायीको प्रदर्शन

सर्लाही : बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज असुलेको भन्दै लालबन्दीका उद्योगी र व्यापारी/व्यवसायी आन्दोलित भएका छन्। चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिविरुद्ध लालबन्दीका उद्योगी व्यापारी बुधबार (आज) शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन्।लालबन्दी उद्योग वाणिज्य संघको अगुवाईमा आज व्यापारीहरूले ‘कारोबारको आधारमा कर्जा दिने प्रावधान संशोधन गर’, ‘चालू रहेको ओभरड्राफ्ट लोन यथावत राख’, ‘जिन्सी निर्यात बढाऊ’, ‘नगद निर्यात बन्द गर&rsqu

ब्याजरदर वृद्धिको विरोधमा कालो कपडा लगाएर उद्योगी व्यवसायीको प्रदर्शन

२३ कात्तिक, विराटनगर । बैंकको चर्का ब्याजरदरविरुद्ध मोरङका उद्योगी व्यवसायीले कालो कपडा लगाएर सडकमा प्रदर्शन गरेका छन् । मनोमानी रुपमा बैंकले चर्काे ब्याजरदर बढाएको गुनासो गर्दै चुनावको मुखमा मोरङका उद्योगी व्यावसायी सडक संघर्षमा उत्रिएका हुन् । आन्दोलनमा  उत्रिएका उद्योगी व्यवसायीले तत्काल बढेको ब्याजदर फिर्ता गर्न माग गरे । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र […]

बैंक तथा वित्तीय संस्थाविरुद्ध माइतीघरमा उद्योगी व्यवसायीको प्रदर्शन

१८ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट पीडित भएको भन्दै उद्योगी व्यवसायी काठमाडौंमै आन्दोलनमा उत्रिएका छन् । काठमाडौं उद्योग वाणिज्य संघ तथा काठ क्षेत्रका उद्योग नगर संघको आयोजनामा माइतीघरमा आयोजित मौन प्रर्दशनमा नेपाल उद्योग वाणिज्य महासंघका तीन जना उपाध्यक्ष पनि सहभागी छन् । उपाध्यक्ष त्रय अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाइ आन्दोलनको अग्र […]

बैंक तथा वित्तीय संस्थाविरुद्ध माइतीघरमा व्यवसायीको प्रदर्शन (फोटो फिचर)

काठमाडौं : बैंक तथा वित्तिय संस्थाले ब्याजदर चर्को बढाएको भन्दै उद्योगी–व्यवसायीहरूले माइतीघरमा  प्रदर्शन गरेका छन्।व्यवसायमा मन्दी छाइरहेको समयमा बैंकले ब्याजदर बढाएको उनीहरूको गुनासो छ। बैंक तथा वितिय समस्या समाधानका लागि उद्योग वाणिज्य महासंघ काठमाडौं,भक्तपुर ,ललितपुर काभ्रे ,सिन्धुपाल्चोकका व्यापारिक संघ सस्थाहरूले आज माइतीघरमा प्रदर्शन गरेका हुन्।कोभिडले थिलोथिलो बनाएको अर्थतन्त्रमा थप रुस–युक्रेन युद्धले पनि नेपालमा असर पारेको छ।यो अवस्थामा बैंकहरूले ब्

बैंकको ब्याजदर वृद्धिको विरोधमा उद्योगी-व्यवसायीको प्रदर्शन

३१ असोज, बुटवल । बैंक तथा वित्तीय संस्थाहरुले ब्याज दर बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । बैंकको व्याजदर एकल अंकमा झार्नुपर्ने, असोज मसान्तमा बुझाउनुपर्ने व्याजको किस्ता तिर्ने समयावधि थप गर्नुपर्ने उनीहरुको माग छ । बैंक तथा वित्तीय संस्थाहरुले लिने प्रिमियम दर १ प्रतिशत भन्दा बढी बनाउन नहुने, बैंकले सुरुमा लगानी गरेको व्याजदर […]

लगानीमैत्री वातावरणको माग गर्दै उद्योगी, व्यवसायीको प्रदर्शन

विराटनगर : मोरङका व्यापारीहरूले लगानीको वातावरण गर्नुपर्ने‚ ब्याजदर घटाउनुपर्नेलगायतका माग राख्दै विराटनगरमा प्रदर्शन गरेका छन्। उनीहरूले मंगलवार विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।स्वदेशी उद्योग प्रवर्द्धन गर्नुपर्ने, लगानीको वातावरण बनाउनुपर्ने, बैंक ब्याजदर घटाउनु पर्ने, संस्थागत निक्षेपमा ६ प्रतिशत ब्याजदरमा लगानी गर्नुपर्नेलगायतका माग राख्दै मोरङ व्यापार संघमा आवद्ध उद्योगी व्यवसायीहरूले प्रदर्शन गरेका हुन्। बैंकहरुले संस्थागत निक्षेपमा १० प्रतिशतसम्म