२७ असोज, काठमाडौं । सरकारले स्वास्थ्य बीमाको समस्या समाधान गर्न कार्यदल गठन गरेको दुई महिना बितिसक्दा पनि प्रतिवेदन पेश गर्न सकेको छैन । जबकी, उक्त प्रतिवेदन तीन हप्ताभित्र पेश गर्न स्वास्थ्यमन्त्री भवानी खापुङले २३ साउनमा स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन गरेका थिए । जसमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेष गुणराज लोहनी, बीमा […]