यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डे रिहा

यूएईको कारागारमा रहेका पत्रकार उमाकान्त पाण्डे रिहा भएका छन् । अबुधाबीस्थित केन्द्रीय कारागारमा  ८७ दिनको  बसाइपछि पत्रकार पाण्डे शुक्रबार रिहा भएको नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले बताए ।

सम्बन्धित सामग्री

पत्रकार उमाकान्त पाण्डे ८७ दिनपछि रिहा

काठमाडौं : ८७ दिनको अबुधावीस्थित केन्द्रीय कारागार बसाइपछि युएईमा रहेका पत्रकार उमाकान्त पाण्डे आज रिहा भएका छन्। नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै युएई प्रहरीमा उजुरी गरेको थियो। पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासंघले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्ताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पहल गरेको थियो।प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर लाग्ने अन्तर्राष्ट्रिय

पत्रकार उमाकान्त पाण्डे रिहा

काठमाण्डाै - ८७ दिनको अबुधाबीमा रहेको केन्द्रीय कारागारमा रहेका पत्रकार उमाकान्त पाण्डे रिहा हुनु भएको छ । नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै यूएई प्रहरीमा उजुरी गरेको थियो । पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासङ्घले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पहल गरेको थियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर लाग्ने अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे), आरएसएफ, यूएई पत्...

युएईको जेलबाट ८७ दिनपछि पत्रकार उमाकान्त पाण्डे रिहा

युएईमा जेल परेका पत्रकार उमकान्त पाण्डे रिहा भएका छन् । ८७ दिनको अबुधावीस्थित केन्द्रीय कारागार बसाइँपछि युएईमा रहेका पत्रकार उमाकान्त पाण्डे आज रिहा भएको पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै युएई प्रहरीमा उजुरी गरेको थियो । पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासंघले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्ताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पहल ग

पत्रकार पाण्डेले  पाए सफाइ, जेलमुक्त हुँदै

रिहाइपछि पाण्डे सपरिवार अबुधावीमा बस्न पाउने युएईको दुबईस्थित जेलमा रहेका पत्रकार उमाकान्त पाण्डे जेलमुक्त हुने भएका छन् । युएईका राजकुमार मोहम्मद बिन जायेद अल नह्यानले पाण्डेको पुनरावेदनअनुसार माफी दिएको जानकारी नेपाली दूतावास...

४५ दिनदेखि आबुधावी जेलमा नेपाली पत्रकार, माइतीघर मण्डलामा प्रदर्शन (भिडियो)

दुबईमा बसेर नेपाली पत्रकारिता गरिरहेका उमाकान्त पाण्डे ४५ दिनदेखि संयुक्त अरब इमिरेट्स (युएई) को आबुधावी जेलमा छन् । साइबर अपराधको उजुरीपछि उनलाई दुबई प्रहरीले गत फागुन ३ गते पक्राउ गरि जेलमा राखेको हो । पत्रकार पाण्डेको रिहाइको माग गर्दैै शुक्रबार राजधानीस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । युथ काङ्ग्रेस नेपाल नामक संस्थाले पत्रकार पाण्डेलाई युएई सरकारले विना सर्त रिहाइ गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेको हो । उनीहरूले ‘परराष्ट्रको मौनता, राजदूतलाई हौसला, पराइ भूमि

पत्रकार पाण्डे एक सातादेखि अबुधावीको जेलमा

दूतावासकै कर्मचारीले उजुरी दिएर आफूलाई फसाउन खोजिएको पाण्डेको दाबी दुबईमा बसेर नेपाली पत्रकारिता गरिरहेका उमाकान्त पाण्डे एक सातादेखि अबुधाबीको जेलमा छन् । दुबई प्रहरीले पक्राउ गरी उनलाई अबुधाबीस्थित अल वाथ्बा जेलमा राखेको परिवारका...

समाचार प्रभाव : पत्रकार त्रिलोचनले ठगेको पैसा फिर्ता गर्ने लिखित सम्झौता गरे

उमाकान्त पाण्डे/उज्यालो ।  युएई, चैत ६ – नक्कली कामगदार माग पत्र बनाएर नेपालका म्यानपावर व्यवसायीसँग रकम ठगेका पत्रकार महासंघ युएई शाखाका ...

पत्रकार महासंघको कार्यक्रम दूतावासले बहिष्कार गर्‍यो

उमाकान्त पाण्डे/उज्यालो ।  पुस २९ – युएईस्थित नेपाली दूतावासले नेपाल पत्रकार महासंघ युएई शाखाको १० औं वार्षिकोत्सव कार्यक्रम बहिष्कार गरेक...