दक्षिणी सोमालियाको एक प्रसिद्ध होटलमा आत्मघाती बम हमला भएको छ । हमलामा भएको क्षतिको विववरण भने आएको छैन । आइतबार राति एक अज्ञात व्यक्तिले आत्मघाती बम हमला गरेका बताइएको छ ।
काठमाडौँ- दक्षिणी सोमालियाको एक प्रसिद्ध होटलमा आत्मघाती बम हमला भएको छ । हमलामा ९ जनाको ज्यान गएको छ । आइतबार राति अज्ञात आक्रमणकारीले आत्मघाती बम हमला गरेका बताइएको छ । दक्षिणी सोमाली सहर किस्मायूका प्रहरी उपप्रमुख मोहम्मद नासीले एक प्रसिद्ध होटललाई लक्षित गरी आत्मघाती हमला भएको जानकारी दिएका छन् । उनले भनेका छन्– ‘यहाँको तावाकाल […]
एजेन्सी । दक्षिणी सोमालियाको एक प्रसिद्ध होटलमा आत्मघाती बम हमला भएको छ । हमलामा भएको क्षतिको विववरण भने आएको छैन । आइतबार राति एक अज्ञात व्यक्तिले आत्मघाती बम हमला गरेका बताइएको छ । दक्षिणी सोमालियाली सहर किस्माओ प्रहरी उपप्रमुख मोहम्मद नासीले यहाँको उक्त प्रसिद्ध होटललाई लक्ष्य गरेर आत्मघाती हमला भएको जानकारी दिएका छन् ।
अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।विष्फोट पश्चिमी काबुलको दश्त–ए–बर्ची छिमेकमा भएको थियो। अल्पसंख्यक हजारा समुदायको मुख्य रूपमा शिया मुस्लिम क्षेत्र, अफगानिस्तानको सबैभन्दा घातक आक्रमण लक्षित गरिएको पाइएको छ।विद्यार्थीहरु परीक्षाको तयारी गरिरहेका बेला यस शैक्षिक केन्द्रमा आत्मघाती बम हमला भएको थियो। दुर्भाग्यवश, १९ जना मारिएका छन् र अन्य २७ जना घाइते भएका काबु
अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ।
पश्चिमी काबुलको दश्त–ए–बर्ची नजिक विष्फोट भएको प्रहरीले जनाएको छ।
अल्पसङ्ख्यक हजारा...
न्युयोर्क – आज सेप्टेम्बर ११ अर्थात् अमेरिकी इतिहासको कालो दिन हो। सन् २००१ को सेप्टेम्बर ११ को मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो। हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो। अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार वटा विमानलाई अपहरण गरी न्युयोर्क र वासिंगटनका महत्त्वपूर्ण भवनमा जोताएका थिए। […]
आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ सेप्टेम्बर ११ को मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो । हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो ।अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार वटा विमानलाई अपहरण गरी न्युयोर्क र वासिङ्टनका महत्वपूर्ण भवनमा जोताएका थिए । दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा विस्फोट गराइएको थियो । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा
अफगानिस्तानको कुन्दुज प्रान्तस्थित उत्तरपूर्वमा शुक्रवार शिया मस्जिदमा आत्मघाती बम हमला भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बम हमलामा कम्तिमा पनि १०० व्यक्तिको मृत्यु भएको छ भने १४० बढी व्यक्ति घाइते भएका छन् ।
मस्जिदमा शुक्रवारको नमाज बढ्ने बेला बिस्फोट गराइएकाले बढी क्षति भएको जनाइएको छ । मस्जिदमा त्यतिबेला ३०० बढी व्यक्ति भेला भएका थिए ।
अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि भएको यो सबैभन्दा ठूलो हमला हो । अल्पसंख्यक शिया समुदायको सैय्यद अबद मस्जिदभित्र घटना भएको छ ।
एजेन्सी ६ भदौ । पाकिस्तानमा चिनियाँ नागरिक आतंकवादी आक्रमणको तारोमा पर्न थालेका छन् । उनीहरुमाथि एकपछि अर्को आक्रमणको घटना बढ्न थालेको छ । शुक्रबार चिनियाँ नागरिक चढेको कारमा आत्मघाती बम हमला भएको छ । बलुचिस्तानस्थित ग्वादार इस्टवे एक्सप्रेस आयोजनामा उक्त घटना भएको हो । घटनामा दुई बालिकको मृत्यु भएको छ । एकजना चिनियाँ घाइते भएका […]