चीनले जी–७ देशलाई चेतावनी दिँदै भन्यो : ‘अब सीमित देशले विश्वको निर्णय गर्न सक्दैनन्’

काठमाण्डाै – चीनले जी–७ देशका नेताहरुलाई चेतावनी दिँदै सीमित देशले विश्वको भविष्यका बारेमा निर्णय लिने दिन गएको बताएको छ । लन्डनमा चिनियाँ दूतावासका प्रवक्ताले भन्नुभयो, ‘कुनै पनि देश चाहे ठूलो होस् या सानो, बलियो होस् या कमजोर, गरिब होस् या धनी, सबै बराबर छन् र विश्वव्यापी मामिलामा सबै देशसँग विचार–विमर्श गरिसकेपछि मात्र त्यसको समाधान खोज्नुपर्छ ।’जी–७ देश चीनको सामु आफैँलाई एकजुट देखाउने प्रयास गरिरहेका बेला चीनले यस्तो चेतावनी दिएको हो । जी–७ देशमा क्यानडा, फ्र...

सम्बन्धित सामग्री

लिमीको जाङ गाउँ पाँच परिवारमा सीमित

सिमकोट– हिमालपारिको गाउँको रुपमा चिनिँदै आएको नाम्खा गाउँपालिका– ६ को जाङ गाउँ पाँच परिवारमा सीमित हुँदै आएको छ। गाउँ अन्य स्थानीय गाउँ छाडेर काठमाडौंतर्फ लागेपछि गाउँमा सीमित परिवार बस्दै आएका हुन्। लिमी स्वास्थ्य चौकीका इञ्चार्ज गोर्ख भण्डारीले ४० भन्दा बढी घरधुरी रहेको लिमीको जाङ गाउँ हाल पाँच परिवारमा मात्र सीमित भएको बताए। अन्य घरपरिवार घरमा […]

बजेटका ३५ प्रतिशत योजना कागजमै सीमित

सरकारले बजेटमा घोषणा गरेका अधिंकाश योजना तथा कार्यक्रम घोषणामा मात्रै सीमित हुने गरेको पाइएको छ।...

पाठेघरको मुखको क्यान्सरविरुद्धको दोस्रो खोप पनि नमूनामै सीमित

सरकारले केही वर्षअघि चितवन र कास्कीमा सीमित संख्यामा एपिभीविरुद्ध खोप वितरण गरेको थियो। यसपालि पनि सीमित संख्यालाई मात्र यो खोप पुग्ने देखिन्छ।...

पाठेघरको मुखको क्यान्सरविरुद्धको दोस्रो खोप पनि नमूनामै सीमित

सरकारले केही वर्षअघि चितवन र कास्कीमा सीमित संख्यामा एपिभीविरुद्ध खोप वितरण गरेको थियो। यसपालि पनि सीमित संख्यालाई मात्र यो खोप पुग्ने देखिन्छ।...

घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित

जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरी मिलापत्रमा सीमित हुने गरेको छ। प्रहरी बाहेक जिल्लाको आठ वटै स्थानीय तहको न्यायिक समितिमा परेका उजुरी समेत मिलापत्रमै सीमित...

हुम्लामा एमाले आठ वडामा सीमित

सिमकोट – स्थानीय तह निर्वाचनमा नेकपा एमाले हुम्लामा आठ वटा वडामा सीमित भएको छ। जिल्लाका ४४ वडामध्ये एमाले आठ वडामा सीमित हुन पुगेको हो। निर्वाचन कार्यालयले जिल्लाभरि निर्वाचित भएका वडाध्यक्षहरुको विवरणमा एमाले सात वटा गाउँपालिकाका आठ वडामा मात्र वडाध्यक्षमा विजयी भएको तथ्यांक छ। एमालेले वडाध्यक्ष जितेका गाउँपालिकाहरुमा ताँजाकोटको ३ नम्बरमा राजेन्द्र बहादुर शाही रहेका छन्। […]

कालीगण्डकीको जलयातायात चाडपर्वमा सीमित

गुल्मी-तीन जिल्लाको संगमस्थल कालीगण्डकी नदीमा हुने जलयातायात पछिल्लो समय चाडपर्वमा मात्र सीमित भएको छ ।गुल्मीको कालीगण्डकी करिडोर किनार, पर्वतको कालीगण्डकी लोकमार्ग किनार र स्याङजाको आधीमुहानमा हुने जलयातायात पछिल्लो समय चाडपर्वमा मात्र सीमित भएको हो ।पछिल्लो समय निश्चित चाडपर्वमा मात्र पर्यकट घुम्न आउने शिला शालीग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलराज भट्टराईले बताए । “केही वर्ष पहिले […]

समय सीमित छ, गर्नुपर्ने काम धेरै छ : मन्त्री झाँक्री

काठमाण्डौ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताउनुभयो ।  मन्त्रालयमा आज शुक्रवार एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले एडीबीको सहयोगमा चालु योजना द्रुतगतिमा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने काम धेरै छन् । एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिट...

आन्तरिक उडान बन्द, भारतमा सातामा सीमित उडान हुने

कोरोना कहरका बीच भारतमा सातामा सीमित उडान हुने भएको छ । मन्त्रिपरिषद् बैठकले वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेपनि भारतमा भने सीमित उडान हुने भएको हो ।  एक मन्त्रीका अनुसार भारतमा कम्तीमा दुई उडान सातामा हुनेछ भने अरु देशमा हुनेछैन । यस्तै आज रातिदेखि आन्तरिक उडान पनि बन्द हुने भएका छन् ।