एभर्टन रेलिगेशनबाट बच्यो

६८ वर्ष लामो इंग्लिस प्रिमियर लिग फुटबलको ईतिहास बोकेको एभर्टन बिहीबार राति क्रिस्टल प्यालेसलाई हराउँदै रेलिगेशनबाट बचेको छ । प्यालेससंग २-० ले पछि परेको स्थिति उल्टाउँदै ३-२ को जित निकालेर एक खेल बाकी रहँदै एभर्टनले इंग्लिस प्रिमियर लिगको हैसियत कायम राखेको हो । जेयान र जोर्डनको गोलसंगै भ्रमणकारी टोली प्यालेस पहिलो हाफमा २-० ले अग्रता लियो । तर दोस्रो हाफमा माइकल केइन, रिचार्लिसन र कार्भाटको गोलमा एभर्टनले पुनरागमन गर्यो । जितसँगै एभर्टन ३७ खेलबाट ३९ अंक सहित १६औं स्थानमा छ । प्यालेस

सम्बन्धित सामग्री

एभर्टन बाहिरियो

लन्डन । बर्नमाउथसँग ४-१ ले पराजित भएसँगै फ्रयांक लाम्पार्डको टोली एभर्टन मंगलबार राति इङलिस लिग कपबाट बाहिरिएको छ । बर्नमाउथको जितमा जमाल लोवी,जुनियर स्टानिलस, इमिलियानो मार्कोन्डेस र जियाडन एन्थोनीले समान एक गोल गरे । एभर्टनका लागि डिमराई ग्रेले सान्त्वना गोल गरे । जितसँगै बर्नमाउथ चौथो चरणमा स्थान बनाएको हो । बर्नमाउथ इङलिस प्रिमियर लिगको लगातार […] The post एभर्टन बाहिरियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रिमियर लिगमा क्रिष्टल प्यालेसलाई हराउदै एभर्टन जोगियो

काठमाडौं । क्रिष्टल प्यालेसलाई हराउदै एभर्टन इंग्लीश फुटबलको शीर्ष डिभिजन प्रिमियर लिगमा जोगिएको छ । यो सिजन खराब प्रदर्शन गरेको एभर्टन बिहीबार रातीकाे खेलअघिसम्म पनि रेलिगेशनको जोखिममा थियो । तर बिहीबार रातीको खेलमा क्रिष्टल प्यालेसमाथि ३–२ को पुनरागमन जित निकाल्दै एभर्टन प्रिमियर लिगमा जोगिएको हो । खेलमा प्यालेसका जाँ फिलिप माटेटा र जोर्डन आयुले १-१ […]

क्रिस्टल प्यालेसलाई हराउँदै एभर्टन रेलिगेसनबाट जोगियो

एजेन्सी – क्रिस्टल प्यालेसमाथि रोमाञ्चक पूनरागमन जित निकाल्दै एभर्टन यो सिजनको इंग्लिस प्रिमियर लिगको रेलिगेसनबाट जोगिएको छ । घरेलु मैदानमा पहिलो हाफमै २–० ले पछि परेको स्थिति उल्ट्याएर ३–२ को जित निकाल्दै एभर्टन रेलिगेसनबाट जोगिएको हो । एभर्टनको पूनरागमन जितमा माइकल किन, रिचार्लीसन र डोमिनिक काल्भर्ट लेविनले गोल गरे । क्रिस्टल प्यालेसका जिन फिलिप माटेटा […]

एभर्टन एफ ए कप फूटबलको क्वार्टरफाइनलमा

लन्डन । एभर्टन एफ ए कप फूटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । पाँचौ चरण अन्तर्गत बोरेहम उडमाथि २० को जितसहित एभर्टन अन्तिम आठमा पुगेको हो । घरेलु मैदान गोडिसन पार्कमा एभर्टनको जितमा दुबै गोल सोलोमोन रोन्डोनले गरे । उनले ५७औं र ८४औं मिनेटमा गोल गर्न सफल भए । सेमिफाइनल प्रवेशका लागि अब एभर्टनले क्रिष्टल प्यालेसको […] The post एभर्टन एफ ए कप फूटबलको क्वार्टरफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

ब्रेन्टफोर्डलाई हराउँदै एभर्टन पाँचौं चरणमा प्रवेश

प्रिमियर लिग क्लब एभर्टन एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई ४-१ गोल अन्तरले हराउँदै एभर्टन पाँचौं चरणमा पुगेको हो । एभर्टनको जितमा एरी मिना, रिचार्लिसन, मासन होल्गेट र एन्ड्रोस टाउनसेन्डले एक एक गोल गरे ।  जितसँगै मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले एभर्टनमा उत्कृष्ट सुरुवात गरेका छन् । लाम्पार्डले आफ्नो पहिलो खेलमै क्लबलाई जित दिलाएका हुन् ।

इंग्लिस प्रिमियर लिग : ब्राइटनसँग एभर्टन पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन पराजित भएको छ। आइतबार राति भएको खेलमा एभर्टन ब्राइटनसँग ३-२ गोल अन्तरले पराजित भएको हो । यस हारसँगै एभर्टन १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ । ब्राइटन २७ अंक जोडेर आठौं स्थानमा छ । प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा ब्रेन्टफोर्डले एस्टन भिल्लालाई २-१ ले हराएको छ । लिड्स युनाईटेडले बर्नलीलाई ३-१ ले हराएको छ ।

एभर्टन र लेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टन र लेस्टर सिटी विजयी भएका छन् । एभर्टनले घरेलु टोली ब्राइटनमाथि २–० को सहज जित हात पारेको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा शनिबार राति भएको खेलमा एभर्टनको जितमा डेमाराई ग्रे र डोमिनिक काल्भर्ट लेविनले गोल गरे । प्रतिस्पर्धात्मक खेलको ४१औं मिनेटमा डेमाराई ग्रेको गोलबाट एर्भटनले पहिलो हाफमा […]

प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र टोटेनहमले बराबरी खेलेका छन् । राति भएको खेलमा एभर्टन र टोटेनहमले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । टोटेनहमका ह्यारी केन र एभर्टनका गिल्फी सिगुर्डसनले दुई/दुई गोल गरे । टोटेनहमका केनले २७ औं र ६८ औ मिनेटमा तथा सिगुर्डसनले ३१ औं र ६२ औं मिनेटमा गोल गरेका हुन् । बराबरीसँगै टोटेनहम ३२ खेलमा ५० अङ्क जोडेर सातौं स्थानमा रहेको छ । एभर्टनले ३१ खेलमा ४९ अङ्क जोडेको छ । एभर्टन आठौं स्थानमा रहेको छ ।

म्यानचेस्टर युनाइटेड र एभर्टन बराबरीमा रोकिए

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र एभर्टन बराबरीमा रोकिएका छन्। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली अन्तिम समयमा सम्हालिन नसक्दा एभर्टनसँग ३-३ को बराबरीमा रोकिएको हो। खेलको २४ औं मिनेटमा मार्कस रासफोर्डको पासमा एडिन्सन काभानीले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। त्यस्तै ४५ औं मिनेटमा ब्रुनो फर्नान्डेजले…