रामेछापमा ‘निखिल’को हत्यामा संलग्न बाबुछोरा पुर्पक्षका लागि थुनामा

रामेछापको खाँडादेवी गाउँपालिकास्थित राकथुममा तिर्थमान दोङ तामाङ ‘निखिल’ को हत्यामा संलग्न दुई जनालाई अदालतले थुनामा राख्न आदेश गरेको छ । जिल्ला अदालत रामेछापले हत्या आरोप लागेका ५९ वर्षीय ज्ञानबहादुर तामाङ र उनका छोरा ३६ वर्षीय जयराम तामाङलाई थुनामा पठाउने आदेश गरेको हो ।अदालतको आदेशअनुसार बाबु–छोरालाई जिल्ला कारागार चलान गरिएको रामेछापका डिएसपी नवराज ढुंगानाले रातोपाटीलाई बताए । हत्यामा संलग्न भनिएका सुनापती गाउँपालिका–५ घर भएका पदमवीर तामाङ ‘ज्वाला’ धरौटीमा

सम्बन्धित सामग्री

नीरा हत्या प्रकरण : अरोपितलाई पुर्पक्षका लागि थुनामा पठाइयो

अढाई महिनाअघि कपनको सरस्वतीनगरस्थित ३२ वर्षीया नीरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोप लागेका झापा धुलाबारीका विनोद विश्वकर्मालाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

निरा पाण्डेको हत्यामा संलग्न रहेका आरोपी केन्द्रीय कारागार चलान

१२ जेठ, काठमाडौं । कपनको सरस्वतीनगरमा ७ वैशाखमा आफ्नै भाँडा पसलभित्र भएको निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले अनलाइनखबरलाई बताए […]

अछामका विनोद शाही मृत्यु प्रकरण : पुर्पक्षका लागि ४ जना कारागार चलान

काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा चार जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । शाहीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलले जानकारी दिए । श्रेस्तदार पौडेलका अनुसार तत्काल […]

विनोद शाही मृत्यु प्रकरण : ४ जना पुर्पक्षका लागि थुनामा

२५ असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा चार जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । शाहीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलले जानकारी दिए । श्रेस्तदार पौडेलले […]

भारतमा गाउँलेको हत्या गरेर फर्केका युवक पुर्पक्षका लागी थुनामा

भारतमा चौकीदारी गरेर बसेका बाजुराको बुढीगंगा नगरपालिका–७ घर भएका ३८ वर्षीय मंगल सिंह भनिने मंगले लुहारको हत्या भयो । २०७८ फागुन १६ मा राति ३ बजेतिर नयाँ दिल्लीको चाँदनी चोकमा सुतिरहेका मंगलेको हत्या भएको थियो ।हत्यामा संलग्न आरोपमा बुढीगंगा–७ कै १९ वर्षीय युवक देवेन्द्र बहादुर लुहार उर्फ देवेन्द्र विकलाई प्रहरीले नियन्त्रणमा लियो । २०७८ चैत १६ मा बाजुरा प्रहरीले बाजुरा जिल्ला अदालतबाट म्याद लिएर हत्याबारे अनुसन्धान गरेको थियो ।सोमबार बाजुरा जिल्ला अदालतले देवेन्द्र विकलाई पुर्पक्षका

भीमबहादुर हत्याका आरोपी पुर्पक्षका लागि कारागार चलान

भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक बहसका क्रममा उनीहरुलाई आज कारागार चलान गरेको हो ।  जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यका अनुसार विकको हत्यामा संलग्न भएका सीताराम बस्नेत र दिलीप श्रेष्ठलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरुलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

मादी हत्याकाण्ड : चार अभियुक्त जेल चलान

काठमाडौं, १९ असोज । संखुवासभाको मादी हत्या काण्डका दोषीमध्ये चार जना जेल चलान भएका छन् । संखुवासभा जिल्ला अदालतको फैसलापछि चार जनालाई जिल्ला कारागार खाँदबारीमा पुर्पक्षका लाथि थुनामा पठाइएको हो । गत भदौ २१ गते हत्यामा संलग्न रहेका अभियुक्त सोही गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की, हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारीमा पठाइएको […]

बास्तोला मृत्यु प्रकरण : साथी कारागार चलान, होटल सञ्चालक धरौटीमा छुटे

१३ फागुन, विराटनर । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुईमध्ये एकजनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । हत्या आरोपमा बास्तोलाका साथी मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अर्का आरोपी उर्लाबारी–९ […]

गुल्मीमा हत्या आरोपमा ६ जनालाई पुर्पक्षका लागि थुनामा

५ चैत, गुल्मी । गुल्मीमा हत्या आरोप लागेका ६ जनालाई गुल्मी जिल्ला अदालतले थुनामा पठाएको छ । ३२ बर्षीय मोहनप्रसाद चुँदालीको हत्यामा संलग्न भएको आरोपमा ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो । गुल्मी दरवार गाउँपालिका …

शरद गौचनको हत्यामा संलग्न नौ जना पुगे जेल

जिल्ला अदालत काठमाडौँले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।