रुसी सेनामा रहेका नेपालीलाई फर्काउन कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा (भिडिओ)

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले रुसी सेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि निरन्तर कूटनीतिक पहल भइरहेको जानकारी दिएकी छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा मन्त्री राणाले रुसी सेनामा ज्यान गुमाएकाको संख्या ३४ जना रहेको र युक्रेनमा ६ जना बन्दी रहेको जानकारी दिइन् । उनले रुसी सेनामा रहेका अन्य नेपालीलाई […]

सम्बन्धित सामग्री

सेनामा रहेका नेपालीको करार रद्द गर्न रुस तयार : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीमध्ये स्वेच्छाले स्वदेश फर्किन चाहनेको करार सेवा रद्द गर्न रुस तयार रहेको बताएका छन् । रुसबाट सैद्धान्तिक सहमति आएको, तर कार्यान्वयन ढाँचाबारे मस्कोस्थित...

परराष्ट्रमन्त्री नहुँदा रुसी विदेशमन्त्रीसँगको टेलिफोन वार्ता अन्योलमा

२२ फागुन, काठमाडौं । रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग परराष्ट्रमन्त्री तहमा आगामी बिहीबार हुने तय भएको टेलिफोन वार्ता अन्यौलमा परेको छ । रुसी सेनामा भर्ती भएका नेपाली, युक्रेन युद्धमा मारिएका नेपालीहरूको शव फिर्ता र क्षतिपूर्तिलगायत विषयमा छलफल गर्न तय भएको टेलिफोन वार्ता सत्ता गठबन्धन परिवर्तन भएसँगै अन्यौलमा परेको हो । परराष्ट्र मन्त्रालयले यस विषयमा गृहकार्य भइरहेको […]

‘रुस–युक्रेन द्वन्द्वमा फसेका नेपालीलाई स्वदेश फर्काउन सरकार प्रयासरत’

परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् । शनिबार भैरहवामा सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६५ औँ वार्षिक साधारणसभामा मन्त्री साउदले सरकारको स्वीकृतिबेगर कुनै पनि मुलुकको सेनामा प्रवेश गर्न नपाइने नीतिको पालना गर्न सम्बद्ध सबैमा आग्रह गर्दै रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक तहमा …

रुसी सेनामा भर्ना भएका नेपाली फर्काउने प्रयास जारी छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी रहेको बताएका छन् । रुसी सेनामा भर्ना भएका नेपालीका आफन्तसँग मङ्गलबार परराष्ट्र मन्त्रालयमा भएको छलफलमा उनले सो कुरा बताएका हुन् । “लिगल्ली गएको भए हुन्थ्यो । इल्लिगल्ली गएका छन् । जसरी गएका भए पनि उनीहरुका प्रति राज्यको दायित्व छ”, परराष्ट्रमन्त्रीले […]

रुसी सेनामा भर्ती हुन गएका १०० जना नेपाली हराएका छन् : परराष्ट्रमन्त्री

काठमाडौं :  परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ती हुन गएका करिब  १०० जना नेपालीहरू हराइरहेको भन्ने बारेमा मन्त्रालयमा उजुरी परेको बताएका छन्। मंगलबार राष्ट्रिय समाचार समिति रासससँगको संवादमा उनले यस्तो खुलासा गरेका हुन्।संवादका क्रममा उनले भनेका छन्, ‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सातजना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ यसबाहेक सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।

रास्वपाद्वारा रुसी सेनामा रहेका नेपालीको विवरण पत्ता लगाउन सरकारको ध्यानाकर्षण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा स्वस्फूर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहाइ गर्न सरकारको ध्यानार्कषण गराएको छ । रास्वपाका सांसदहरुले आज परराष्ट्रमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्यालेस्टाइनी समूह (हमास) को नियन्त्रणमा रहेका कञ्चनपुरका बिपिन जोशीको तत्काल रिहाइका लागि कूटनीतिक पहल गर्नसमेत माग गरेका छन् । […]

रुसी सेनामा नेपालीहरू भर्ती भए/नभकोबारे जानकारी छैन : परराष्ट्रमन्त्री साउद

काठमाण्डाै – परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले रुसी सेनामा नेपालीहरू भर्ती भएको वा नभएको भन्ने कुरा सरकारलाई जनकारी नरहेको बताउनुभएको छ ।  साेमवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री साउदले सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आए पनि सरकारलाई अहिलेसम्म यसबारेमा कुनै जानकारी नरहेको बताउनुभयो । उहाँले यसबारेमा जानकारी लिनका लागि सरकारले मस्कोमा रहेकाे दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिइसकेको बताउनुभयो ।  उहाँले भन्नुभयाे, ‘रुसी सेनामा नेपाली भर्...