दाङ- दाङमा किसानले पालेका खसीबोका मासुका लागि काठमाडाैँ पठाउन थालिएको छ। चाडपर्वलाई लक्षित गरेर किसानले खसीबोका पालेका थिए। लमही नगरपालिका- ३ टिकुलीगढ निवासी पार्वती चौधरीले यसपालीको दशैँमा चारवटा खसी बिक्री गरिन्। उनले व्यावासिक रूपमा बाख्रा पालन गर्न थालेको पाँच वर्ष पुगेको छ। पहिलो पटक उनले सहकारीमार्फत् खसीबोकाको कारोवार गरेको बताइन्। ‘तौल गरेर बिक्री गर्दा […]