पोखरा । देशमा भैरहेको महिला हिंसाको घटना न्यूनिकरणका लागि पोखराबाट मानवअधिकार कर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत उनीहरुले महिला हिंसाका घटनालाई अधिकतम दण्डको ब्यवस्था गर्न माग गरे । महिला मानवअधिकार रक्षक सञ्जाल कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल र गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् […]