जनमोर्चा निकट किसान महासंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

किसानहरुलाई समयमा मलखाद्द, बीउबीजन, सिञ्चाई र बजारीकरणको समस्याहरूको समाधान गर्न भन्दै राष्ट्रिय जनमोर्चा पार्टीसँग आवद्ध अखिल नेपाल किसान महासंघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार कैलाली प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत महासंघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।तत्काल कृषकलाई सहुलियत दरमा बीउबिजन तथा मलखादको व्यवस्था गर्नुपर्ने, सिञ्चाईको व्यवस्था गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने, किसानहरुलाई सहुलियत दर कृषि ऋणको व्यवस्था गर्नुपर्ने, ख

सम्बन्धित सामग्री

तिंकर नाका खुलाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दार्चुला । जिल्लाका जनप्रतिनिधिले तीन वर्षदेखि बन्द रहेको तिंकर नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् । व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, उपाध्यक्ष विनोद कुँवर, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, अपी हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकेरे, सुदूरपश्चिम प्रदेश सभाका पूर्वसदस्य गेल्बुसिंह बोहरालगायतको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । जनप्रतिनिधि मण्डलले […] The post तिंकर नाका खुलाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । किसानलाई मल, बीउको आपूर्ति, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनः स्थापना, सङ्घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो । खेतीको सिजनमा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन् […]

राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै, यस्ता छन् माग !

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । किसानलाई मल, बीउको आपूर्ति, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनः स्थापना, सङ्‍घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो । खेतीको सिजनमा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन् […]

राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ। किसानलाई मल, बीउको आपूर्ति, महंगी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, सङ्‍घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो। खेतीको सिजनमा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन्। अर्कोतिर, महंगी पनि बढेको […]

राप्रपाले प्रधानमन्त्रीलाई  ज्ञापनपत्र बुझाउँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । किसानलाई मल, बीउको आपूर्ती, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, सङ्‍घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो । खेतीको सिजनमा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन् । अर्कोतिर, महङ्‍गी पनि बढेको छ । यहीबेला राजनीतिक एजेन्डासमेत समेटेर ज्ञापन

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पुगे लोसपाका नेता

काठमाडौं : आफ्ना नेता तथा कार्यकर्ताका मुद्दा फिर्तालगायत माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै छ। नेता–कार्यकर्ताको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायत माग राखेर लोसपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो।अध्यक्ष महन्थ ठाकुरसहितका नेता प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउननिवास बालुवाटार पुगेका छन्।ठाकुरसँगै राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायत पनि प्रधानमन्त्रीनिवास पुगेका छ

राप्रपाले महंगी नियन्त्रणको विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौँ । राप्रपाले हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचारको अन्त्य, महङ्गी नियन्त्रण लगायत जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दाहरुका विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । बिहीबार धुलिखेलमा सम्पन्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको राजनीतिक एजेन्डाको पक्षमा जनमत बनाउन तथा जनजीविकासंग सम्बन्धित विषयमा दबाब सिर्जना गर्न जनपरिचालन गर्ने र सो का लागि उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालन […]

पुरातात्विक प्रयोगशालालाई पुनर्जीवन दिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२५ कात्तिक, काठमाडौं । पुरातात्विक सामग्रीको संरक्षण, संवर्द्धन र त्यस्ता सामग्रीको मिति तय गर्ने उद्देश्यले पुरातत्व विभाग अन्तर्गत् रहने गरी खुलेको पुरातात्विक प्रयोशालालाई पुनर्जीवन दिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रले प्रधानमन्त्रीलाई भेटी प्रयोगशाला निष्क्रिय बन्दा नेपालको पुरातात्विक अध्ययन अनुसन्धान प्रभावित भएको भन्दै यसको पुनर्जीवनको माग गर्दै ज्ञापन पत्र […]

संघर्ष समितिले बुझायो इलाका प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

१० असार, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रतिष्ठानमा देखिएका समस्या हल गरिदिन भन्दै इलाका प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । चिकित्सा शात्रका विद्यार्थीको सिकाइ अनि जनताहरूको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने र असर पर्ने मुद्दाहरूलाई द्रुत गतिमा छानविन गरी दोषी ठहर भए कारबाही गर्न सम्बद्ध निकायलाई प्रधानमन्त्रीबाट […]