लिभरपुलले कोलम्वियन मिडफिल्डर भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले कोलम्वियन स्टार मिडफिल्डर भित्र्याएको छ । लिभरपुलले कोलम्वियन मिडफिल्डर लुइस डियाजलाई पोर्चुगिज क्लब पोर्टाेबाट क्लबमा अनुबन्ध गरेको हो । लिभरपुलले २५ वर्षीय डियाजलाई ६० मिलियन युरो (१५ मिलियन बोनस) मा ५ वर्ष ६ महिनाको लागि अनुबन्ध गरेको हो । अब उनी २०२७ को समरसम्म लिभरपुलमा रहनेछ । उनी अहिले अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

पोर्चुगिच मिडफिल्डर फेलिक्सलाई भित्र्यायो चेल्सीले

पोर्चुगलका अट्याकिंग मिडफिल्डर जोआओ फेलिक्स फेरि इङ्गलिश प्रिमियर क्लब चेल्सीमा भित्रिएका छन् ।

न्युकासलले भित्र्यायो टोनाली

यस सिजन च्याम्पियन्स लिग खेल्ने तयारीमा रहेको इंग्लिस प्रिमियर लिगको क्लब न्युकासल युनाइटेडले सान्ड्रो टोनालीलाई अनुबन्धन गरेको छ ।  इटालियन क्लब एसी मिलानका २३ वर्षीय मिडफिल्डर टोनालीलाई भित्र्याउन न्युकासलले ५५ मिलियन...

टोटेनहमले इटालियन गोलरक्षक भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परले इटालियन गोलरक्षक गुग्लिएल्मो भिकारियोलाई क्लबमा अनुबन्ध गरेको छ । टोटेनहमले गोलरक्षक भिकारियोलाई सिरी ‘ए’ क्लब एम्पोलीबाट ५ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । स्वीडेनका मिडफिल्डर डेजान कुलुसेभस्कीले लोन अवधि पुरा गर्दै स्थायी खेलाडी बनेपछि प्रशिक्षक एन्जे पोस्टेकोग्लोको नेतृत्वमा उनी दोस्रो हस्ताक्षर हुन् । २६ वर्षीय भिकारियोले एम्पोलीमा दुई […] The post टोटेनहमले इटालियन गोलरक्षक भित्र्यायो first appeared on Hamro Khelkud.

चेल्सीले इंग्लिस युवा मिडफिल्डर भित्र्यायो

एजेन्सी – लन्डन क्लब चेल्सीले अर्काे प्रिमियर लिग टोली एस्टन भिल्लाका १८ वर्षीय युवा मिडफिल्डर कार्नी चुकवेमेकालाई क्लबमा अनुबन्ध गरेको छ । चेल्सीले इंग्ल्यान्डको यू–१९ टोलीका सदस्य रहेका चुकवेमेकालाई ६ वर्षको लागि २० मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको हो । चुकवेमेकाले भिल्लासँग सम्झौता नविकरण नगरेपछि उनी भिल्लाको अष्ट्रेलियाको प्रि–सिजनको टोलीमा रहेका थिएनन् । ‘यो […]

बार्सिलोनाले चेल्सीको डिफेन्डर भित्र्यायो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले फ्रि–ट्रान्सफरमा इंग्लिस क्लब चेल्सीका डेनिस डिफेन्डर एन्ड्रिएस क्रिस्टेन्सेनलाई अनुबन्धित गरेको छ । चेल्सीले नयाँ सम्झौता नगरेपछि २६ वर्षीय सेन्टर ब्याकलाई बार्सिलोनाले ४ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । उनी सन् २०२६ सम्म नोउक्याम्पमा हुनेछन् । बार्सिलोनाले सोमबारै मिडफिल्डर फ्रान्क केस्सीलाई फ्रि–ट्रान्सफरमा नै अनुबन्धित गरेको छ । सोमबार दुई खेलाडीलाई […]

म्यानचेस्टर सिटीले फिलिप्स भित्र्यायो

एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले अर्काे प्रिमियर लिग क्लब लिड्स युनाइटेडका मिडफिल्डर काल्भिन फिलिप्सलाई अनुबन्ध गरेको छ । सिटीले मिडफिल्डर फिलिप्सलाई ४५ मिलियन पाउन्डमा ६ वर्षको लासग अनुबन्ध गरेको हो । अब २६ वर्षीय फिलिप्स सन् २०२८ सम्म इतिहाद स्टेडियममा रहनेछन् । एलान्ड रोडमा आठ सिजनमा २३५ खेल खेलेका फिलिप्सको लिड्ससँग अझै दुई […]

बार्सिलोनाले युवा मिडफिल्डर भित्र्यायो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले टर्किस युवा युवा मिडफिल्डर एम्रे डेमिरलाई क्लबमा अनुबन्ध गरेको छ । बार्सिलोनाले १७ वर्षीय युवा मिडफिल्डर डेमिरलाई टर्किस क्लब केसेरिसपोरबाट आधिकारिक रुपमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो । बार्सिलोनाले डेमिरलाई २ मिलियन युरोमा सन् २०२७ सम्म क्लबमा अनुबन्ध गरेको हो । उनको रिलिज क्लज ४०० मिलियन पाउन्ड राखिएको छ […]

थ्री स्टारले युवा मिडफिल्डर लाकेन भित्र्यायो

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको लोकप्रिय र चर्चित ललितपुरको रुस्लान थ्री स्टारले आसन्न ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगलाई लक्षित गर्दै खेलाडी अनुबन्धलाई निरन्तरता दिदा युवा मिडफिल्डर लाकेन लिम्बुलाई क्लबमा भित्र्याएको छ । थ्री स्टारले सिंगापुरमा हुर्किएका १९ वर्षीय मिडफिल्डर लाकेनलाई लामो समयको लागि क्लबमा अनुबन्ध गरेको जनाएको छ । थ्री स्टारले लिएको ट्रायलमा […]

चेल्सीले मिडफिल्डर सउल भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका मिडफिल्डर सउल निग्वेजलाई अनुबन्ध गरेको छ । चेल्सीले स्पेनिस मिडफिल्डर निग्वेजलाई समर ट्रान्सफरको समयसीमाको अन्तिम दिन एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । चेल्सीले २६ वर्षीय निग्वेजलाई लोनमा ५ मिलियन पाउन्डमा अनुबन्ध गर्दा स्थायी रुपमा ३० मिलियन पाउन्डमा अनुबन्ध गर्न सक्नेछ ।सउल इंग्लिस क्लब म्यानचेस्टर […]

‘ए’ डिभिजन लिगका लागि एनआरटीले भित्र्यायो दुई विदेशी खेलाडी

काठमाडौं। असोज ३ गतेबाट हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि न्युरोड टिम (एनआरटी)ले विदेशी खेलाडीको रुपमा दुई अफ्रिकन खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ। एनआरटीले शनिबार पत्रकार सम्मेलन गर्दै मिडफिल्डर मोसुके ओलुमो र स्ट्राइकर स्टेफेन समिरलाई क्लब भित्र्याएको हो। चार पटकको लिग च्याम्पियन एनआरटीले लिगको नयाँ सिजनको लागि चार विदेशी खेलाडीमध्ये दुई जनालाई अनुबन्ध गरेको हो।