काठमाडौं, पुस २८ । आयकर तिर्ने अन्तिम दिन आगामी ३० गते शनिबार पनि राजस्व संकलन हुने भएको छ । सार्वजनिक बिदाको दिन आगामी शनिबार राजस्व संकलन गर्ने बैंकहरूका शाखा तथा काउन्टरसँग समन्वय गरी सेवाग्राही एवं करदातालाई सहजरूपमा कर बुझाउने व्यवस्था मिलाइएको आन्तरिक राजस्व विभागले जनाएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले विभागले करदाता […]