कानूनी कारणहरुले गर्दा युट्युबले आफ्नो भ्यान्सड सफ्टवेयरलाई बन्द गरेको छ । गूगलले यूट्युबलाई कानूनी रुपमा बन्द गर्न निर्देशन दिएपछि युट्युबले यस्तो गर्न बाध्य भएको हो ।
भ्यान्सडका संस्थापकहरुले यस सफ्टवेयरलाई केही दिन भित्रै बन्द गर्ने जनाएका छन् । एन्ड्रोइड फोनहरुमा आगामी केही दिनमा यो सफ्टवेयर आफै चल्न बन्द हुनेछ ।
भ्यान्सड एक चर्चित तेस्रो पक्षीय युट्युब सफ्टवेयर...