असारमा दुई कम्पनीको आईपीओ आउँदै

काठमाडौं। असार महिनामा दुई वटा कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएका छन्। नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीहरुले आईपीओ जारी गर्ने भएका हुन्। जसमा असार ११ गतेदेखि जीवन विकास लघुवित्तको १९ लाख ७७ हजार ३०० कित्ता र मनकामना स्मार्ट लघुवित्तको असार १७ गतेदेखि तीन लाख ८९ हजार कित्ता शेयरमा आवेदन दिन पाइनेछ।

सम्बन्धित सामग्री

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सर्वसाधारणमा निष्कासित प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा उक्त सेयर बाँडफाँट भएको हो । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । सार्वजनिक रुपमा निष्कासन खुला गरिएको सगरमाथा जलविद्युत् कम्पनीको सर्वसाधारणको लागि निष्कासित ३५ लाख ८१ […]

अपर सोलु हाइड्रो कम्पनीको आईपीओ बाँडफाँट

काठमाडौँ। अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले असार ३० गते, आज (बिहीबार) आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले असार २० गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख […]

पाँच कम्पनीको आईपीओ निष्कासन हुँदै

काठमाडौं, माघ ७। सेयर बजार उकालो लागिरहेकै बेला पाँचवटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ । बोर्डले पाँचवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिनेगरी अन्तिम प्रक्रिया टुंग्याएपछि साना लगानीकर्ता हौसिएका छन् । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज निलम्बनमा परेपछि धितोपत्र बोर्डले आईपीओ निष्कासनका […]

साना लगानीकर्तालाई खुशीको खबर, यी ५ कम्पनीको आईपीओ निष्काशन हुँदै

शेयर बजार उकालो लागिरहेकै बेला ५ वटा कम्पनीको प्राथमिक शेयर (आईपीओ) निष्कासन हुने भएको छ ।  नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ ।  बोर्डले ५ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिने गरी अन्तिम प्रक्रिया टुंगाएपछि साना लगानीकर्ता हौसिएका छन् ।  बोर्डले बुधवार बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चरस लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने गरी प्रक्रिया टुंग्याएको हो ।  राजध...

२५ वटा कम्पनीको आईपीओ पाइपलाइनमा

नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ । यी कम्पनीले कुल ६ अर्ब ८० करोड ७६ लाख ४ सयबराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।यसैगरी, सेबोनको पाइपलाइनमा रहेका ६ वटा कम्पनीले कुल १ अर्ब ६५ करोड २८ लाख ६४ हजार ६ सय रुपैयाँबराबरको हकप्रद निष्कासनका लागि अनुमति मागेका छन् । अनुमति मागेका कम्पनीहरूमा दुईवटा बि

२५ वटा कम्पनीको आईपीओ आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ । यी कम्पनीले कुल ६ अर्ब ८० करोड ७६ लाख ४ सयबराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ […] The post २५ वटा कम्पनीको आईपीओ आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सामलिङ्ग पावर कम्पनीको स्थगित आईपीओ पुनः बिक्री खूल्दै

सामलिङ्ग पावर कम्पनीले स्थगित आईपीओ शुक्रवारदेखि  पुनः बिक्री खुला गर्ने भएको छ । कम्पनीले यसअघि साउन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने तयारी गरेको थियो । कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न इलाममा निषेधाज्ञा लागू भएपछि कम्पनीको आईपीओ स्थगित भएको थियो । सोही आईपीओ निष्काशन भोलिदेखि खुला हुने भएको हो । कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्र ईलामका स्थानीय वासिन्दाहरुका लागि ५ करोड रुपैया...

तेह्रथुम पावर कम्पनीको आईपीओ खुला

काठमाण्डौ – तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)  बिक्री खुला भएको छ । आज बुधवारदेखि बिक्री खुला भएको आईपीओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ ।यदि यस अवधिसम्म मागअनुसारकाे आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्कासन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ । कम्पनीले रुपैयाँ एक सय अङ्कितका दरले आठ लाख कित्ता शेयर निष्कासन गरेको छ । जसमध्ये पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र दुई प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारी...

आधा दर्जन जलविद्युत् कम्पनीको आईपीओ आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आधा दर्जन जलविद्युत् कम्पनीले आईपीओ (प्राथमिक सेयर) निष्कासनको अनुमति पाएका छन् । यी कम्पनीको पब्लिक र प्रमोटर गरेर ७ करोड ८० लाख कित्ता सेयर निष्कासनका लागि बोर्डले अनुमति दिएको हो । सामलिङ पावर कम्पनीले ५ लाख कित्ता स्थानीयका लागि र १२ लाख ३० हजार सर्वसाधारणका लागि, तेह्रथुम पावर कम्पनीले ४ […] The post आधा दर्जन जलविद्युत् कम्पनीको आईपीओ आउँदै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

माघमै २ कम्पनीको आईपीओ निष्कासन हुँदै, कतिसम्म दिने आवेदन ?

२० माघ, काठमाडौं । माघ महिनामा नै दुई कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन हुने भएको छ । एउटा जलविद्युत् कम्पनी र अर्को एक लघुवित्त वित्तीय संस्थाको आईपीओ माघ महिनामा नै निष्कासन हुने भएको हो । आगामी शुक्रबारदेखि नै ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्दैछ भने २८ माघदेखि महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी […]