काठमाडौं– संविधानविद् डा. भीमार्जुन आचार्यले निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने बताएका छन्।उनले संविधानले तोकिएकै समयमा निर्वाचनको परिकल्पना गरेको कुरा बताएका छन्। पाँच दलीय गठबन्धनभित्र तीनै तहको निर्वाचन कहिले गराउने भन्ने विषयमा छलफल चलिरहेका बेला आचार्यले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले प्रतिनिधिसभाको पाँच वर्ष ननघाइकन निर्वाचन हुनुपर्ने संविधानको व्यवस्था गरेको कुरा प्रस्ट्याएका छन्।‘संविधानको धारा ८५ ले […]