पाकिस्तानी हिन्दु समुदायले बुधबार पूर्व राष्ट्रपति आसिफ अली जरदारीको सिन्ध प्रान्तको नवाबशाहस्थित निवास अगाडि १६ वर्षीया युवती अपहरण, जबरजस्ती धर्म परिवर्तन र विवाह गराएको आरोपमा विरोध प्रदर्शन गरेका छन्। अपहृत...
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई पाकिस्तान फर्काउने तयारी भइरहेको छ। सन् २०१६ देखि दुबई निर्वासनमा रहेका मुशर्रफको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ। स्रोतका अनुसार मुशर्रफलाई एयर एम्बुलेन्समार्फत पाकिस्तान फर्काउने तयारी भइरहेको छ। पाकिस्तानी मिडियाका अनुसार उनी बाँकी जीवन स्वदेशमै बिताउन चाहन्छन्। परिवारले पनि मुर्शरफलाई पाकिस्तान ल्याउने निर्णय गरिसकेको छ। पूर्वराष्ट्रपति मुशर्रफ विगत ६ वर्षदेखि उपचारका […]
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्यु दण्डको सजाय सुनाइएको छ ।
पाकिस्तानको इतिहासमै पहिलो पटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
उनलाई सन् २००७ नोभेम्बर ३ मा संकटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो । सन् १९९९ मा रक्तहीन सत्तापलट गरेर तत्कालीन सेनाप्रमुख परवेज मुसर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए ।
काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड दिने त्यहाँको एउटा अदालतको निर्णयप्रति पाकिस्तानी सेनाले गम्भीर आपत्ति जनाएको छ । पाकिस्तानी...
एजेन्सी । कुनै मुलुकका प्रधानमन्त्री र राष्ट्रपतिले एक सामान्य युवतीलाई ‘लाईन मारे’ भन्ने सुन्दा कस्तो लाग्छ ? लाडिएको पारामा युवतीलाई पुरुषले छेडखानी गर्ने कुरालाई...
इस्लामाबाद । पाकिस्तानी पूर्वप्रधानमन्त्री तथा पाकिस्तान पिपुल्स पार्टीकी नेतृ बेनजिर भुट्टोको हत्याकाण्डमा पाकिस्तानी अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई भगौडा घोषित गरेको छ । सन् २००७...