काठमाडौं (हाम्रो खेलकुद) – आयोजक गुरुङ स्पोर्ट्स हाउसलाई पराजित गर्दै ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँबसपार्कमा शनिबार भएको फाइनलमा आयोजक गुरुङ स्पोर्ट्स हाउसलाई ३–० को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो सेटमा २५–१६ को […]