च्याम्पियन्स लिग : क्वाटरफाइनल पहिलो लेगमा लिभरपुल र टोटनहम विजयी :: Pahilopost.com

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल पहिलो लेगको खेलमा दुई इंग्लिस क्लब लिभरपुल र टोटनहम हट्सपर विजयी भएका छन्। दुवैले घरेलु मैदानमा भएको खेल जित्दै दोस्रो लेगलाई केही सहज बनाएका हुन्। लिभरपुलले पोर्चुगिज क्लब पोर्टोलाई २-० ले पराजित गरेको हो। घरेलु मान एनफिल्डमा लिभरपुलका लागि रोवी केइटाले पाँचौ र रोवर्टो

सम्बन्धित सामग्री

म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलका क्वाटरफाइनल पहिलो लेगका खेलहरुमा इंग्लिस क्लबहरु म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । मंगलबार राति भएको इंग्ल्याण्डको म्यानचेस्टर भएको खेलमा सिटीले स्पेनको एथ्लेटिको मड्रिडलाई १–० ले हराएको छ । सिटीको जितमा केभिन डे ब्रायनले निर्णायक गोल गरे । खेलको ७० औं मिनेटमा ब्रायनले निर्णायक गोल गरे । मंगलबार […]

च्याम्पियन्स लिग : सिटी र लिभरपुल विजयी

काठमाडौं : युईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलका खेल शुरु भएका छन्।क्वाटरफाइनल अन्तर्गत पहिलो लिगमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले ला लिगा क्लब एटलेटिको म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको छ।सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ७०औ मिनेटमा केभिन डी ब्रुनेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितपछि म्यानचेस्टर सिटीले एटलेटिको माथि १-० को अग्रता लिएको छ। अब क्वाटरफाइनलको दोस्रो लिग अपिल १४ मा हुने छ।यस्तै गएराति नै भएको अर्को खेलमा प्रिमियर लिग क्लब लिभरप

बेन्फीका माथि लिभरपुलको सहज जित

काठमाडौँ – युइएफए च्याम्पियन्स लिग फुटबलको पहिलो क्वाटरफाइनल खेलमा लिभरपुल विजयी भएको छ। मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले बेन्फीका माथि ३-१ को सहज जित निकालेको हो । लिभरपुलको जितमा इब्राहिम कोनाटे, साडियो माने र लुइस डिआजले एक एक गोल गरे । बेन्फीका लागि डार्विन नुनेजले सान्त्वना गोल गरे। अब लिभरपुलले १४ तारिखमा हुने […]

यूईएफए च्याम्पियन्स लिग: क्वाटरफाइनल ड्र सार्वजनिक

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको ड्र सार्वजनिक भएको छ । शुक्रबार भएको ड्र अनुसार साविक विजेता चेल्सी र रियल म्याड्रिड सेमिफाइनल प्रवेशका लागि भिड्ने भएका छन् । त्यस्तै म्यानचेस्टर सिटीले एटलेटिको म्याड्रिडको सामना गर्ने छ । भिल्लारियलले भने बायर्न म्युनिखसँग भिड्ने छ । अन्तिम क्वाटरफाइनलमा बेन्फिका र लिभरपुल खेल्नेछन् । क्वाटरफाइनल चरणका खेलहरू ५ […]

हारे पनि लिभरपुल अन्तिम ८ मा

काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा लिभरपुल इन्टरमिलानसँग १-० ले पराजित भएको छ। घरेलु मैदानमा १-० को हार भोगेपनि लिभरपुलका लागि पहिलो लेगको २-१ को जित क्वाटरफाइनल पुग्न निर्णायक बन्यो।इटालियन च्याम्पियन इन्टरमिलानलाई लिभरपुलको घरेलु मैदानमा लउटरो मार्टिनेजले ६१ औ मिनेटमा गरेको एकमात्र गोल दोस्रो लेगमा हराउन पर्याप्त भएपनि अघिल्लो चरण प्रवेका लागि भने पर्‍याप्त भएन। तर लिभरपुललाई अन्तिम आठमा प्रवेश गर्नका लागि यसअघि इन्टरको घरेलु मैदानमा मोहम्मद सलाह र

इन्टर मिलानलाई पछि पार्दै लिभरपुल क्वाटरफाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा इटालियन क्लब इन्टर मिलानलाई पछि पार्दै इङ्ग्लिस क्लब लिभरपुल क्वाटरफाइनलमा प्रवेश गरेको छ। एनफिल्ड स्टेडियममा गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा लिभरपुलले ०-१ को पराजय ब्यहोरे पनि समग्रमा २-१ को जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको हो। पहिलो लेगको खेलमा लिभरपुलले…

लिभरपुलद्वारा इन्टर मिलान पराजित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले इन्टर मिलानलाई २–० ले हराएको छ । इटालीमा बुधबार राति भएको राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा भ्रमणकारी टोली लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मिनो र मोहोमद सालाहले एक एक गोल गरे । जितसँगै लिभरपुल दोस्रो लेगको खेलपूर्व सहज अवस्थामा पुगेको छ । इन्टर मिलानको भने क्वाटरफाइनल यात्रा कठिन […]

च्याम्पियन्स लिग : लिभरपुलद्वारा इन्टर मिलान पराजित

युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले क्वाटरफाइन सम्भावना बनियो बनाएको छ। च्याम्पियन्स लिगअन्तर्गत प्रि- क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानलाई उसकै मैदानमा २-० ले पराजित गर्दै लिभरपुलले क्वाटरफाइनल यात्रा बलियो बनाएको हो।घरेलु टोली इन्टर मिलानले अधिकांश समय लिभरपुललाई गोलरहित बराबरीमा रोके पनि अन्तिम १५ मिनेटभित्र लिभरपुल दुई गोल गर्न सफल भयो। सान सिरोमा घरेलु दर्शकलाई निरास पार्ने क्रममा फिरमिनोको गोलमार्फत लिभरपुलले अग्रता लियो। फिरमिनोले रोबर्टसनको कर्नरलाई

च्याम्पियन्स लिग : घरेलु लिगमा रियलसँग बदला लिने दाउमा लिभरपुल

काठमाडाैं : युरोपेली च्याम्पियन्स लिगअन्तर्गत आज राति क्वाटरफाइनलको दोस्रो लेगमा रियल मड्रिडले लिभरपुलसँग प्रतिस्पर्धा गर्दै छ।स्पेनिस क्लब रियलले लिभरपुलसँग उसैको मैदानमा खेल्नेछ। खेल राति पौने १ बजे सुरु हुनेछ। पहिलो लेग ३–१ ले आफ्नो बनाएको रियल जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छ।घरेलु मैदानमा उच्च प्रदर्शन गरेको रियल लिभरपुलको मैदानमा पनि त्यही लय कायम राख्न चाहन्छ। क्वाटरफाइनल विजेताले सेमिफाइनलमा चेल्सीको सामना गर्नेछ। तर लिभरपुल पनि घरेलु मैदानमा रियललाई पन्छाउँदै अ

च्याम्पियन्स लिग : लिभरपुललाई हराउँदै रियल मेड्रिडकाे जित

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलकाे क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियलले इङ्ग्लिस क्लब लिभरपुललाई ३-१ गोल अन्तरले हराँदै जित निकाेलेकाे हो । घरेलु मैदानमा रियललाई जित दिलाउन भिनिसियस जुनियरकाे दुई गोल र मार्को एसेन्सियोकाे एक गोल रह्याे । लिभरपुल भने मोहमद सलाहले गरेकाे एक गोलमै सीमित रह्याे । याे जितसँगै रियल मेड्रिडकाे सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । लिभरपुललाई भने दा...