काठमाडौं । वाग्मती प्रदेशमा १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा १८ वर्षमाथिका १००.६ प्रतिशतले दुई डोज र १७.८० प्रतिशतले बुस्टर डोज लगाएका छन् ।
पहिलो डोज खोप भने ९८.८ प्रतिशतले लगाएका छन् । जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई पूर्ण खोपमा गणना...