रसुवामा मोहन आचार्यले साढे ६ हजार भन्दा बढी मतले अग्रता कायम राखेका छन्।
गठबन्धनबाट उम्मेदवार कांग्रेसका आचार्य नेकपा एमालेका छोवाङ तेन्जिन तामाङ भन्दा ६ हजार ६ सय ८२ मतले अग्रता कायम...
काठमाडौं । पर्सनल कम्प्युटर निर्माता चर्चित अमेरिकी प्रविधि कम्पनी डेलले फेरि एकपटक कर्मचारी कटौती गर्ने भएको छ । यसबाट डेल कम्पनीमा कार्यरत ६ हजार ६५० भन्दा धेरैले जागिर गुमाउने छन् । यो संख्या कम्पनीमा विश्वभर कार्यरत कूल कर्मचारीको ५ प्रतिशत हो । यसअघि सन् २०२० मा पनि कोरोना महामारीलाई कारण देखाउँदै डेलले केही कर्मचारी कटौती […]
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल साढे ६ हजार बढी मतान्तरसहित विजयी भएका छन । सत्ता गठबन्धनका प्रतिनिधिसभाका उमेदवार नेपाल गृह जिल्ला रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट ६ हजार ६०० मतान्तरले निर्वाचित भएका हुन। नेता नेपाल ३३ हजार ५५२ मत पाएर विजयी घोषित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी जसपा गठबन्धनका एमालेका प्रतिनिधिसभाका उमेदवार अजयकुमार गुप्ताले कुल २६ हजार ९२२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
झापा क्षेत्र नं– १ मा ३४ हजार चार सय २९ मत गणना जारी छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई ६ हजार पाँच सय ७३ मतले पछि पारेका छन् ।नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले १० हजार सात सय १६ मत प्राप्त गरे । यो निर्वाचन क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको छ ।
झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे ६ हजार भन्दा बढीको मत अग्रता बनाउनुभएको छ ।
झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नुभएका अध्यक्ष ओलीले अहिलेसम्म १५ हजार ५१० मत प्राप्त गर्नुभएको छ ।
यस्तै उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ८ हजार ९ सय ५५ मत प्राप्त गर्नुभएको छ ।
२२ असोज, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सामानुपातिक पद्धतितर्र्फ करिब साढे ६ हजार उम्मेदवार भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका छन् । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित हुने ११० सिटका […]
देशभर डेंगु संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञसहितको बैठक बोलाएको छ । दिउँसो १ बजे बस्ने बैठकमा डेंगु नियन्त्रणबारे ‘गाइडलाइन’ तयार पारिनेछ । बैठकमा निजी अस्पताल, सरकारी अस्पताल, स्वास्थ्य कार्यालय,...
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लैजाँदा उपमेयरमा भने एमालेलाई अग्रता छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेकी सुनिता डंगोल साढे ६ हजार भन्दा धेरै मतले अगाडि हुनुहुन्छ । उहाँले अहिलेसम्म ९ हजार ४ सय २१ मत पाउनु भएको छ । एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २ हजार ६ सय ६४ मत ल्याउनु भएको छ ।
काठमाडौं : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी मधेश प्रदेशमा उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका छन्। प्रदेशमा ६ हजार ६२७ पदका लागि करिब ४१ हजार जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
बैशाख ११ र १२ गते सम्पन्न मनोनयन दर्ता समायवधीमा मनोनयन दर्ता गराएका ४० हजार ९२४ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन…
संखुवासभा : मकालु गाउँपालिकामा पर्ने मकालु हिमालबाट साढे ६ हजार किलोग्राम फोहोर संकलन गरिएको छ। नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले फोहोर संकलन गरिएको छ। मकालु हिमालको आधार शिविरबाट ६ हजार ६०७ किलोग्राम फोहोर संकलन गरेको टोलीमा सहभागी नेपाली सेनाका मेजर रुपकजंग थापाले जानकारी दिए। हिमाल भावी सन्ततिका लागि जोगाउन सरकारले अभियान चलाएको मेजर थापाको भनाइ छ। टोलीले मकालु हिमालको ७ हजार ४०० मिटर उचाईसम्मको फोहोर संकलन गरेको जनाएको छ। उनले फोहोर हेल