नेपाली क्रिकेटमा मनोज प्रभाकरका चुनौती : ‘ब्याटिङमा सुधारदेखि एकदिवसीय मान्यता जाेगाउनुसम्म’

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वक्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । सँगै राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने पनि निश्चित भइसकेको छ । पूर्वप्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा पछिल्लो पटक दुई वटा भ्रमण गरेको टोलीले अपेक्षाअनुसारको प्रदर्शन गर्न असफल भयो । विभिन्न समस्या देखाउँदै पुबुदु बाहिरिएसँगै नयाँ प्रशिक्षकका लागि चुनौती भने धेरै छन् ।  पुबुदुले प्रशिक्षकबाट छोडेपछि भारतीय पूर्वक्रिकेटर मनोज प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षक बनायो । तर ने...

सम्बन्धित सामग्री

प्रशिक्षक प्रभाकरलाई  समय थोरै, चुनौती धेरै

मासिक १५ लाख रुपैयाँ पारिश्रमिकमा अनुबन्धित मुख्य प्रशिक्षक प्रभाकरलाई थोरै समयमा नेपाली टोलीलाई जितको लयमा ल्याउनेदेखि एकदिवसीय मान्यता रक्षा गर्नुपर्ने चुनौती  सन् १९९० दशककै भारतीय चर्चित क्रिकेटर मनोज प्रभाकरले अबको दुई...