ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कर्मचारीलाई कार्यालयमा रहँदा राजनीति नगर्न आग्रह गरेकि छन् । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनको ११ औं एकता अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कार्यालयमा बस्दा पेशागत हकहित र प्राधिकरणको उन्नति–प्रगतिको मात्र कुरा गर्न आग्रह गरेकि हुन् । भुसालले आफू राजनीतिबाट आएको बताउँदै कर्मचारीलाई राजनीति गर्न नरोक्ने तर प्राधिकरणमा […]