राजु आचार्य -
ठूला-ठूला आँखा, कुनै पुरै काला अनि कुनै राता घेरा भएका। टाउको घुमाएर अनौठो आवाज निकाल्दा डरलाग्दो सुनिन्छ। कसैले भूत-प्रेत समेत भन्छन्। सानालाई लाटोकोसेरो भनिन्छ भने ठूलालाई हुचील, हाप्सिलो आदि।
सुन्दा डर लागे पनि यी साह्रै उपयोगी चरा हुन्। मुसा खाएर हामीलाई सहयोग गर्ने यिनीहरूलाई किसानको साथी