काठमण्डौ – सरकार पछि हटेपछि भारतबाट विषादी मिसिएको हरियो तरकारी आयात खुला भएको छ । भारतबाट विषादी मिसिएका तरकारी भित्र्याउने बाध्यता रहेको नेपालमा सरकारले आत्मनिर्भर बन्न गरेका प्रयास भने असफल हुँदै गएका छन् ।
तरकारीमा आत्मनिर्भर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हाइटेक प्रविधिका टनेलमा अनुदान...