काठमाडौँ – सांसदहरुले देशभरका सबै विद्यालयहरुमा समयमा पाठ्यपुस्तक पुर्याउन स्थानीय तहमा नै पाठ्यपुस्तक छपाइ गर्नुपर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सभाअन्तर्गतको दीगो विकास तथा सुशासन समितिको देशभर समयमा नै पाठ्यपुस्तक पुर्याउने विषय छलफलमा बोल्दै अधिकांश सांसदहरुले नेपाल संघीय संरचनामा गएकाले पाठ्यपुस्तक छपाइको काम पनि प्रदेश र स्थानीय तहमा दिनुपर्ने बताएका हुन्। सांसदहरुले संघीय संरचनागत रुपमा कामको […]