रेमिट्यान्स कम्पनीले विनिमय दरमा एकरुपता ल्याउनुपर्ने

काठमाडौं। नेपालका रेमिट्यान्स सेवाप्रदायक कम्पनीले विनिमय दरमा एकरुपता ल्याउनुपर्ने भएको छ। हालसम्म दिनमा एक पटक तोकिएको विनिमयदरमा कम्पनीहरुले दिनभर रेमिट्यान्स प्रदान गर्दै आएका थिए। अब दिनमा दुई पटक विदेशी विनिमय दरको मूल्य सार्वजनिक हुने भएपछि कम्पनीहरुले त्यहीअनुसार रेमिट्यान्स भुक्तानी गर्नुपर्ने छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै विनियमदरमा एकरुपता कायम गर्न रेमिट्यान्स कम्पनीहरुलाई निर्देशन दिइसकेको छ।

सम्बन्धित सामग्री

रेमिट्यान्स कम्पनीले नियम पालना नगरे एक वर्षसम्म प्रतिबन्ध

रेमिट्यान्स कम्पनीले नीति नियमको पालना नगरे एक महिनादेखि एक वर्षसम्म प्रतिबन्ध लगाउने भएको छ । आज नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गर्दै सो व्यवस्था गरेको हो । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि नीति नियमको पालना नगर्ने रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकले नगद कारोबारमा प्रतिबन्ध लगाउन सक्नेछ । नेपाल राष्ट्र बैंकको …

‘डिजिटल रेमिट्यान्सले लागत घटाएर रेमिट्यान्स बढाउँछ’

काठमाडौं । ई–सेवा मनी ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट ५२औं रेमिट्यान्स कम्पनीको रुपमा अनुमति पाएको छ । सन् २०१९ मा इजाजत पाएर कोभिड उत्कर्षमा पुग्दै गर्दा २०२० बाट कम्पनीले व्यवसायिक कारोबार सुरु गरेको थियो । कम्पनीले रेमिट्यान्समा केही परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यसहित डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिएर व्यावसायिक कारोबार गर्दै आएको छ । व्यावसायिक कारोबार सुरु गरेको […]

'हाम्रो पात्रो' एपबाट १० करोडभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमाण्डाै - हाम्रो पात्रो एपबाट एक महिनामै १० करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । हाम्रो पात्रोले सात महिनाआघि मात्र यो सुविधा प्रयोगकर्तामाझ ल्याएको थियो। ६ महिना अघि मात्र १ करोडको रेमिट्यान्स भित्र्याएकाे कम्पनीले यो महिनामा दश करोडको रेमिट्यान्स  भित्र्याएकाे हाे ।  रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको थियाे। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटक १००० डलरसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन...

इसेवाबाट निःशुल्क देशभरी रेमिट्यान्स पठाउन सकिने

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ । यो सुविधा मे ३१ सम्म चालु रहने कम्पनीले जनाएको छ । इसेवा वालेटका प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स देशभर रहेका १० हजार बढी भुक्तानी केन्द्र र ५ हजार बढी इसेवाका एजेन्टमार्फत तुरुन्तै प्राप्त गर्न सकिन्छ...

इसेवाबाट निःशुल्क देशभरी रेमिट्यान्स पठाउन सकिने

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ । यो सुविधा मे ३१ सम्म चालु रहने कम्पनीले जनाएको छ । इसेवा वालेटका प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स देशभर रहेका १० हजार बढी भुक्तानी केन्द्र र ५ हजार बढी इसेवाका एजेन्टमार्फत तुरुन्तै प्राप्त गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकले प्रति व्यक्ति, प्रति कारोबार, प्रतिदिन २५ हजार रुपैयाँसम्मको मात्र कारोवार गर्न मिल्ने व्यवस्था गरे संगै यो

हाम्रो पात्रो एपबाट एक करोड रेमिट्यान्स भित्रियो

हाम्रो पात्रो एपवाट १ करोड भन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले दुई महिना अघि मात्र यो सुविधा सञ्चालनमा ल्याएको थियो ।हाम्रो पात्रो इङ्कका सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदार धन्यवाद व्यक्त गरेका छन् ।रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ […]

रेमिट्यान्स कम्पनीले विनिमयदर प्रकाशित गर्नुपर्ने

बैंक तथा वित्तीय संस्थाहरुले विदेशी मुद्राको विनिमयदर प्रकाशित गरेजस्तै अब रेमिट्यान्स सेवा प्रदान गर्ने कम्पनीहरुले पनि रेमिट्यान्स विनिमयदर प्रकाशित गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्सको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका साथै रेमिट्यान्स कम्पनीलाई निर्देशन जारी गर्दै दैनिक दुई पटक औसत विनिमयदर प्रकाशित गरी त्यसैका आधारमा कारोबार गर्न निर्देशन दिएको हो । फरेन […]

रेमिट्यान्स कम्पनीले विनिमय दरमा एकरुपता ल्याउनुपर्ने

काठमाडौं। नेपालका रेमिट्यान्स सेवाप्रदायक कम्पनीले विनिमय दरमा एकरुपता ल्याउनुपर्ने भएको छ। हालसम्म दिनमा एक पटक तोकिएको विनिमयदरमा कम्पनीहरुले दिनभर रेमिट्यान्स प्रदान गर्दै आएका थिए। अब दिनमा दुई पटक विदेशी विनिमय दरको मूल्य सार्वजनिक हुने भएपछि कम्पनीहरुले त्यहीअनुसार रेमिट्यान्स भुक्तानी गर्नुपर्ने छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै विनियमदरमा एकरुपता कायम गर्न रेमिट्यान्स कम्पनीहरुलाई निर्देशन दिइसकेको छ।

ई-सेवा मनी ट्रान्सफरमार्फत अब अस्ट्रेलियाबाट ५ मिनेटभित्रै रेमिट्यान्स

ई-सेवा मनी ट्रान्सफरले अब अस्ट्रेलियाबाट पनि आफ्नाे सेवा सुरु गरेकाे छ । अस्ट्रेलियाबाट आफ्नाे सेवा दिनका लागि कम्पनीले त्यहाँकाे प्रतिष्ठित रेमिट्यान्स कम्पनी लिगल रेमिटसँग सहकार्य गरेकाे छ