कोरोना भाइरसको नयाँ स्वरुप (ओमिक्रोन)को जन्म भएपछि विश्वमा पुनः त्रास छाएको छ । नेपालमा पनि २ जनामा संक्रमणको पुष्टि भएको छ । विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट भेटिएको जानकारी दिनुभएको …