बुटवल : मृत महिलालाई जीवित बनाएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने पास्टरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका १ स्थायी घर भएका राजेन्द्र गोतामे रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्सपेक्टर श्याम अर्यालले जानकारी दिए।
कञ्चनपुरका गोतामे बुटवल बस्दै आएको खुलेको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यस्ता…