महिलालाई जीवित बनाएको भ्रम फैलाउने पास्टर पक्राउ

बुटवलका एक मृतक महिलालाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक व्यक्ति पक्राउ परेका छन् । बुटवल बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामेलाई प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धित सामग्री

मृतक महिलालाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा चर्चका पास्टर पक्राउ

उक्त भिडियोमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ। भुइँमा सुतेकी (मृत भनिएकी) महिलालाई एक पुरूषले केही शब्दहरू भन्दै हातले तानेर उठाइएको छ।...

मृत व्यक्तिलाई जीवित बनाउने भनिएका पास्टर पक्राउ

बुटवलमा मृत व्यक्तिलाई जीवित बनाउने भनिएका एक जनालाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले होली क्यालोरी चर्च बुटवलका  पास्टर कञ्चनपुर जिल्ला निवासी ३५ वर्षीय राजेन्द्र गोतामेलाई पक्राउ गरेको हो । ‘मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएपछि प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको हो ।आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बुटवलका

मृत महिलालाई जीवित बनाएको भन्दै भ्रम फैलाउने पास्टर प्रहरीको नियन्त्रणमा

बुटवल : मृत महिलालाई जीवित बनाएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने पास्टरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  कञ्चनपुरको बेलौरी नगरपालिका १ स्थायी घर भएका राजेन्द्र गोतामे रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्सपेक्टर श्याम अर्यालले जानकारी दिए। कञ्चनपुरका गोतामे बुटवल बस्दै आएको खुलेको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यस्ता…

मृतकलाई जीवित बनाएको दावी गर्ने पास्टर पक्राउ

६ भदौ,बुटवल । ‘मृत व्यक्तिलाई जिवित’ बनाएको भन्दै भ्रम फैलाएको आरोपमा एक जना पास्टर पक्राउ परेका छन् । बुटवलको होली क्यालभरी चर्चका पास्टर कञ्चनपुरका ३५ वर्षीय राजेन्द्र गोतामे सोमबार दिउंसो बुटवलबाट पक्राउ परेका हुन् । गोतामेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए । विवेक सत्यालको […]

धर्मका नाममा यस्तो नाटक ! ‘ढलेकी’ महिला ओछ्यानबाट जुरुक्कै (भिडिओ)

बुटवलको एक चर्चमा मृत्यु भएको व्यक्तिलाई जीवित गराइएको भन्दै एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । धार्मिक अन्धविश्वास बढाएर भ्रम फैलाउन खोजेको आरोपमा एक पास्टर पक्राउ परेका छन् । घटनाको अनुसन्धान थालेको रुपन्देहीका सीडीओ भरतमणि पाण्डेले बताए ।