‘स्वकीय सांसदको सल्लाहकार समेत हो, बिचौलिया होइन’

म पेशाले पत्रकार थिएँ । कुनै कार्यक्रममा स्वयंसेवकको भूमिका निर्वाह गरेको बेला सुमना श्रेष्ठसँग भेट भयो । कामको सिलसिलामा उहाँसँग दुई पटक भेटेकी थिएँ । त्यस बेला उहाँ सांसद हुनुभएको पनि थिएन । जब उहाँ …

सम्बन्धित सामग्री

बिचौलिया र घुमन्ते व्यापारीलाई नियन्त्रण गर्न मल्लको माग

बुटवल । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले भारतको खुला सीमा, खुल्ला भन्सार नीति  भएको कारण धेरै उद्योगी व्यवसायीहरू समस्यामा परेकोले बिचौलिया र घुमन्ते व्यापारीलाई तत्काल नियन्त्रण गरी कारबाही गर्न माग गरेका छन् ।

अनलाइन श्रमस्वीकृतिमा समेत बिचौलियाको बिगबिगी

सरकारले सबै प्रकारका श्रमस्वीकृतिलाई पूर्णरुपमा ‘फेस र पेपर लेस’ गरे पनि श्रमस्वीकृति सेवामा फेरि बिचौलियाको भीड लाग्न थालेको छ । अनलाइन आवेदनका क्रममा समस्यामा परेर कार्यालय गएका युवालाई प्रलोभनमा पार्न कार्यालयभित्रै बिचौलिया प्रवेश गरी भीडभाड गर्न थालेका हुन् ।श्रमस्वीकृतिका क्रममा प्राविधिक समस्या परेर वैदेशिक रोजगार कार्यालय ताहाचल पुगेका युवालाई बिचौलियाले विभिन्न प्रलोभनमा पारेर पैसा असुल्ने […]

रुसबाट सैन्य हेलिकोप्टर ल्याउने सुरसार

विश्वमा यस्तो ध्रुवीकरण भइरहेका बेला नेपाली सेनाले भने रुसबाटै दुईवटा सैन्य हेलिकोप्टर ल्याउने सुरसार गरिरहेको छ। रक्षा तथा अर्थ मन्त्रालयले समेत त्यसमा अन्तिम ‘लालमोहर’ लगाइसकेका छन्। यसमा केही बिचौलिया र राज्यका पदाधिकारी लागेको आरोप छ ।नेपाली सेनाले पाँच वर्षअघि नै रसियन ‘एमआई १७ भी ५’ हेलिकोप्टर भित्र्याउने तयारी गरेको थियो। त्यसका लागि सेनाले २०१७ डिसेम्बर २७ मा रसियाली सरकारी कम्पनी ‘रोजोबोरोन’ सँग सम्झौता गरेको थियो। सो कम्पनीका तर्फबाट काठमाडौंस्थित रस

ललितपुर यातायात कार्यालयबाट १५ जना ‘बिचौलिया’ पक्राउ

ललितपुर । ललितपुर यातायात कार्यालयबाट १५ जना ‘बिचौलिया’ पक्राउ परेका छन् । यातायात कार्यालयमा आएका सेवाग्राहीलाई दुःख दिएकोमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बागडोल बस्ने खोटाङ दिक्तेल घर भएकी १९ वर्षीया इनिमाया राई समेत १५ जना छन् । ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय परिसर तथा बाहिर समेत अनाधिकृतरुपमा […]

अनुमति नै नलिई पिसिआर परीक्षण

काठमाडौं : बुधबार नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा दुई अस्पतालका कर्मचारी र बिचौलिया पक्राउ परेका छन्।पोजेटिभ व्यक्तिलाई नेगेटिभ रिपोर्ट दिएको भन्दै प्रहरीको अपराध महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले तीनकुनेस्थित कान्तिपुर अस्पताल र थिमिस्थित नागरिक कम्युनिटी टिचिङ अस्पतालका ल्याब छापा मारेको थियो।ल्याब सञ्चालक र बिचौलियालाई नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा प्रहरीले पक्राउ समेत गरेको हो।धेरैले अनुमति नै नलिई समेत परीक्षण गरिरहेका छन्कोरोना संक्रमण महामारी सुरु भएपछि सरकारले

न्यायालयमा सोझिएको प्रश्न : अदालत ‘बिचौलिया’को थलो बनेकै हो ?

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकामाथिको प्रश्न यतिवेला न्यायालयमाथि सोझिएको छ।कानुन व्यवसायीले नै न्यायालयमा भ्रष्टाचार र बिचौलिया मौलाएको प्रश्न उठाइरहेका छन्। प्रधानन्यायाधीशको पक्षमा आन्दोलन गर्न सडकमा ल्याएका मान्छेलाई समेत पैसा दिएर ल्याइएको भिडियो समेत सामाजिक सञ्जालमा ‘भाइरल’ बनेका छन्।प्रधानन्यायाधीश जबराका पक्षमा सडक आन्दोलनमा आउनेहरूलाई बिचौलियाको प्रयोग गरेर प्रतिव्यक्ति ४ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म दिएको कुरा सार्वजनिक भइरह

‘बिचौलिया रोक्न दृढ मनोबल र नयाँ संयन्त्र चाहिन्छ’

२०७७ असार/साउनताका केही मुद्दामा न्यायिक मान्यता र सिद्धान्त विपरीत आदेश/फैसला भएपनि कानून व्यवसायीहरु आन्दोलित भए । न्यायालयमा विकृति बढेको निष्कर्षसहित उनीहरुले देशव्यापी अभियान चलाउन थाले । कानून व्यवसायीहरुले आफ्नै छाता संगठनलाई समेत मूकदर्शक भएको आरोप लगाएपछि नेपाल बार एसोसिएसनले पनि विकृतिविरुद्ध आवाज उठायो । त्यही परिस्थितिमा एकाएक प्रधानन्यायाधीशको एकल निर्णयबाट न्यायालयको विकृति, विसंगति र भ्रष्टाचारवारे […]