गठबन्धन कसरी र कुन तहमा हुन्छ भन्ने कुराको ‘मोडालिटी’ तयार भएको छैनः कांग्रेस प्रवक्ता
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले स्थानीय तह निर्वाचन लक्षित गठबन्धनबारे अहिलेसम्म कुनै तयारी नभएको बताएका छन्। तर, गठबन्धनको सम्भावनालाई नकार्न नसकिने उनको भनाइ छ।...
बागलुङ । स्थानीय तह निर्वाचनमा वडा तहसम्म चुनावी एकता गरेका पाँच दलिय गठबन्धन अधिकांस स्थानीय तहमा सफल भएको छ ।जिल्लाको दश वटा स्थानीय तह र ८५ वटा वडा मध्ये अधिकांस पालिका र वडा गठबन्धनका साझा उम्मेदवारले जितेका हुन् । मतगणना सम्पन्न भएका नौ स्थानीय तहमा आठ वटामा गठबन्धन र एक स्थानमा नेकपा एमालेका उम्मेदवार विजयी […]
The post बागलुङमा अधिकांस स्थानीय तहमा गठबन्धन सफल appeared first on राजधानी राष्ट्रिय दैनिक.
१४ वैशाख रोल्पा । १० स्थानीय तह रहेको रोल्पाका तीन स्थानीय तहमा चुनावी गठबन्धन भएको छ । गठबन्धन हुने स्थानीय तहहरु सुनछहरी, माडी र गंगादेव गाउँपालिका रहेका छन् । रोल्पाको सुनछहरी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाका नेता पुष्टमन घर्तीमगरले गाउँपालिका अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । उनलाई नेकपा एमाले र नेपाली कांग्रेसको समर्थन रहेको छ । […]
चितवन – चितवनमा पाँच दलले स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका छन्। आइतबार बसेको गठबन्धनमा आबद्ध पाँच दलका नेताहरुको बैठकले जिल्लाका सातवटै तहमा चुनावी तालमेल गर्ने निर्णय गरेका हुन्। शुक्रबार कांग्रेस जिल्ला कार्यसमितिले भरतपुर महानगरपालिकाको प्रमुख अरु दललाई नदिने निर्णय गरेको थियो। भरतपुरको प्रमुखमा माओवादी केन्द्रले दाबी गरेपछि कांग्रेस बिच्केको छ। तर आइतबार पाँच दलले […]
नुवाकोटका १२ स्थानीय तहमा सत्तारुढ राजनीतिक दलहरूको गठबन्धन गर्न छलफल तीव्र पारिएको छ । जसअनुसार आइतबार बसेको संयुक्त बैठकले गाउँ तथा नगरपालिकामा गठबन्धन गर्न गठबन्धनका पालिका प्रमुखहरुको बैठक सोमबारका लागि तय गरेको छ। जुन बैठकले वडा र स्थानीय तहको गठबन्धन सम्बन्धमा राजनीतिक अवस्था र वस्तुस्थितिबारे बृहत छलफल गरी सत्ता गठबन्धन दलको संयुक्त प्रतिवेदन चैत्र २३ गतेभित्र गठबन्धन दलको जिल्ला कार्यालयमा उपलब्ध गराउने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
उदयपुर– उदयपुरका सबै स्थानीय तहमा आगामी निर्वाचनमा पाँच राजनीतिक दलले गठबन्धन गर्ने निर्णय गरेका छन् । केन्द्रले पाँच दलबीच गठबन्धन गर्नेगरी छलफल चलाएअनुसार नै उदयपुरमा मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णय भएको हो । यहाँका पाँच दलमा आबद्ध गठबन्धनका नेताहरूले शनिबार बैठक गरी आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका हुन् । नेपाली कांग्रेस […]
उदयपुरका सबै स्थानीय तहमा आगामी निर्वाचनमा पाँच राजनीतिक दलले गठबन्धन गर्ने निर्णय गरेको छ । केन्द्रले पाँच दलबीच गठबन्धन गर्नेगरी छलफल चलाएअनुसारनै उदयपुरमा मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णय भएको हो । यहाँका पाँच दलमा आबद्ध गठबन्धनका नेताहरूले सनिवार बैठक गरी आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका हुन् । नेपाली काँग्रेस उदयपुरका जिल्ला सभापति तथा प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका अध्यक्ष विनोद कटुवाल (द
सोमबार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै उहाँले सबै तहमा गठबन्धन सम्भव नरहेको भन्दै जहाँ–जहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्ने बताउनुभयो ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आगामी स्थानीय तहको निर्वाचनमा सबै तहमा सत्ता गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताएका छन् । अध्यक्ष यादवले भने सबै तहमा गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको प्रष्टाएका हुन् । सोमबार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै उनले सबै तहमा गठबन्धन सम्भव नभएको र जहाँजहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्ने बताए । जहाँजहाँ सम्भव हुँदैन त्यहाँ गठबन्धनका दलहरु एक्ला एक्लै मित्रवत ढंगले चुनाव लडने उनको भ
पर्सा – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आउँदाे स्थानीय तहको चुनावमा सबै तहमा सत्ता गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताउनुभएको छ ।
आज सोमवार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै उहाँले सबै तहमा गठबन्धन सम्भव छैन, जहाँ–जहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्छौँ, जहाँ–जहाँ सम्भव हुँदैन त्यहाँ गठबन्धनका दलहरू एक्ला–एक्लै मित्रवत् ढङ्गले चुनाव लड्ने बताउनुभयो ।
अध्यक्ष यादवले मधेशी जनताको अधिकारका लागि आफ्नो पार्टीले सदन...