शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा सिफारिस गरेका तीन सदस्यले आफुलाई मनोनयन गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। केपी ओलीको सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका सदस्यहरुलाई सपथ नगराउन पनि रिटमा आदेश मागिएको छ। अघिल्लो सरकारले राष्ट्रियसभामा सिफारिस गरेका चाँदनी जोशी, कृष्णप्रसाद पौडेल र गोपाल बस्नेतले आफुलाई मनोनयन गर्न आदेशको माग गर्दै…