काठमाडौं । आज साउन १५ गते अर्थात् खीर खाने दिने । नेपालीहरुले साउन १५ गते खीर खाने गरेको छ । यो दिन बजारमा दूधको माग अत्याधिक हुने गरेको छ । दैनिक करिब ३२ लाख दूध खपत हुने नेपाली बजारमा साउन १५ गते एकै दिन ५२ लाख लिटरभन्दा धेरै दूधको माग भएको छ । तर माग […]