सिटी भर्सेस आर्सनल : प्रिमियर लिगमा दशककै ठूलो खेल

१३ वैशाख, काठमाडौं । म्यानचेस्टर सिटी र आर्सनल बुधबार राति प्रिमियर लिगको ‘उपाधि’का लागि आमने सामने हुँदैछन् । यो खेल इंग्लिस शीर्षस्तरको खेलमा दशककै सबैभन्दा ठूलो खेलमध्येको एक हो । आर्सनल तालिकामा पाँच अंकले अगाडि छ । तर, पेप ग्वार्डिओला निर्देशित साविक विजेता सिटीले दुई खेल कम खेलेको छ । सिजनको अन्तिम एक महिना बाँकी […]

सम्बन्धित सामग्री

प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । आज चेल्सी र एस्टनभिल्ला, आर्सनल र टोटनहम, लिभरपुल र वेस्ट ह्याम तथा ब्राइटन र बर्नमाउथबीच नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल हुनेछ । त्यस्तै, सेफिल्ड युनाइटेड र न्युक्यासलबीच राति सवा ९ बजे खेल हुनेछ । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अपराजित यात्रा कायमै राखेको छ । सिटी ६ खेलमा १८ अङ्ककासाथ तालिकाको शीर्ष स्थानमा छ । पाँच खेलमा समान १३ अङ्क रहेकाे टोटनहम, लिभरपुल र आर्सनल क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । पाँच खेलमा १२ अङ्क...

आर्सनल सात अंकले अगाडि

आर्सनलले सन् २०२२ को अन्त्यसँगै प्रिमियर लिग उपाधि जित्ने सम्भावना उच्च बनाएको छ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले सात अंकको अग्रता लिएको छ । आर्सनलले ब्राइटनलाई ४–२ ले हरायो । साबिक लिग विजेता...

इंग्लीश प्रिमियर लिगमा आर्सनल विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आइतबार राति आर्सनलले चेल्सीलाई १–० ले पराजित गरेकाे छ । चेल्सीको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियलले निर्णायक गोल गरेका हुन् । जितसँगै आर्सनल प्रिमियर लिगको अंक तालिकाको शीर्ष स्थानमा फर्किंदा म्यान्चेस्टर सिटी दोस्रो स्थानमा झरेको छ । आइतबार राति भएको अर्को खेलमा लिभरपुलले टोटनह्याम हट्सपरलाई २–१ ले […]

प्रिमियर लिगमा लिभरपुल पराजित, आर्सनल शीर्ष स्थानमा उक्लियो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोल अन्तरले हराएको हो । जितसँगै आर्सनल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले ९ खेलमा २४ अङ्क जोडेको छ । लिभरपुल १० अङ्क जोडेर १०औँ स्थानमा रहेको छ । आर्सनलका लागि बुकायो साकाले दुई तथा गाब्रियल मार्टिनेलीले एक गोल गरे । लिभरपुलका लागि डार्विन नुनेज र रोबर्टो फिर्मिन्होले एक/एक गोल गरे ।

इंग्लीश प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा आउन सफल

काठमाडौं । ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल इंग्लीश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा आउन सफल भएको छ । आइतबार राति ब्रेन्टफोर्डलाई उसैको मैदानमा ३–० ले पराजित गर्न आर्सनलका सालिबा, ग्याब्रियल जिसस र फाबियो भिएराले १–१ गोल गरेका हुन् । जितसँगै आर्सनल ७ खेलबाट १८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा फर्किएको छ । समान खेलबाट १७ अंक जोडेका […]

आर्सनल शीर्ष स्थानमा फर्कियो, १५ वर्षीय खेलाडीले बनाए रेकर्ड

काठमाडाैँ – कम उमेरमा प्रिमियर लिग खेल्ने खेलाडी इंग्लिस प्रिमियर लिगमा आर्सनल पुन शीर्ष स्थानमा फर्किएको छ। आइतबार साँझ भएको खेलमा आर्सनलले ब्रेन्टफर्डलाई ३-० ले पराजित गर्दै ७ खेलबाट १८ अंकका साथ शीर्ष स्थानमा रहन सफल भयो। खेलका दौरान आर्सनलले १५ वर्षीय इथन न्वानेरीलाई मैदानमा प्रवेश गराएसँगै उनी इंग्लिस प्रिमियर लिग खेल्ने सर्वाधिक कम उमेरका […]

आजदेखि इङ्ग्लिस प्रिमियर लिग सुरु, पहिलाे खेलमा क्रिस्टल प्यालेस र आर्सनल खेल्दै

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) को नयाँ सिजन आज रातिदेखि सुरु हुँदैछ । सन् २०२२/२३ सिजनको उद्घाटन खेलमा क्रिस्टल प्यालेस र आर्सनल खेल्दैछन् । खेल राति सवा १२ बजे सुरु हुनेछ । क्रिस्टल प्यालेस र आर्सनलबीच अहिलेसम्म २६ पटक भेट भएकोमा आर्सनलले १४ र प्यालेसले चार पटक जितेको छ । यस्तै आठ खेल बराबरीमा सकिएको छ । यस्तै पछिल्लो पाँच भेटमा आर्सनल र प्यालेसले एक–एक खेल जित्दा तीन खेल बराबरीमा सकिएको छ । यस पटकको प्रिमियर लिगमा केही नयाँ नियम थपिएका छन् । अब एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइनेछ । य...

इंग्लिस प्रिमियर लिगमा आर्सनलसँग एस्टन भिल्ला पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ ।

प्रिमियर लिगमा आर्सनल विजयी

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बिजयी भएको छ । आइतबार राति भएको खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले हराएको हो । आर्सनलको जिताउन इमिल स्मिथ, पिएरे एम्रिक औबामियाङ र बुकायो साकाले एक एक गोल गरे । टोटेनहमका सन ह्युङ मिनले एक गोल फर्काए । जितसँगै आर्सनल ६ खेलमा ९ अंक जोड्दै १०औँ स्थानमा रहेको छ […]

आर्सनल पहिलो खेलमै पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार भएको सिजन २०२१-२२ को पहिलो खेलमा आर्सनल प्रिमियर लिगमा डेब्यु गरिरहेको ब्रेन्टफर्डसँग पराजित भएको छ । ब्रेन्टफर्डले घरेलु मैदानमा भएको खेलमा दुवै हाफमा गोल गर्दै २-० को जित दर्ता गर्यो । पहिलो हाफमा ब्रेन्टफर्डले एकपक्षीय रुपमा दबाब कायम गरेको थियो । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरेपनि आर्सनलले […]