२० कात्तिक काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । १९ कात्तिक शनिबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १६ करोड रुपैयाँको ७३ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ३.८४२१ प्रतिशत […]