एचडीसीएसद्वारा नमुना सामुदायिक अस्पताल सञ्चालन

बेंसीसहरमा २१ वर्षभन्दा बढी जिल्ला अस्पताल लमजुङ सञ्चालन गरेको मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले सुन्दरबजारको नमुना सामुदायिक अस्पताल सञ्चालन गरेको छ ।

सम्बन्धित सामग्री

नमुना सामुदायिक अस्पताल एचडीसीएसले सञ्चालन गर्ने

लमजुङको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पताल मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस)ले सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले जिल्ला अस्पताल व्यवस्थापन स्वामित्व लिएसँगै एचडीसीएसले नमुना सामुदायिक अस्पताल सञ्चालन गर्ने भएको हो ।जिल्ला अस्पताल व्यवस्थापनका सन्दर्भमा प्रदेश सरकारले सम्झौता भंग गरेपछि सुन्दरबजारको सामुदायिक अस्पताल सञ्चालन गर्नेगरी शनिबार सम्झौता भएको छ । विगत २२ वर्षदेखि जिल्लामा […]