नेपालका युवा उद्यमी तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वअध्यक्ष एवं संरक्षक भवन भट्टद्वारा स्थापित रु. एक करोड राशिको ‘भवन किर्ती रत्न’ सम्मान राष्ट्रिय आविष्कार केन्द्र तथा केन्द्रका संस्थापक महावीर पुनलाई प्रदान गरिएको छ । भट्टको जन्मदिनको अवसर पारेर मंगलबार गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा पुरस्कार प्रदान गरिएको हो ।नेपालका वैज्ञानिक […]