नेपाल घुम्न आउन पर्यटकलाई एक महिना निःशुल्क भिसा

काठमाडौं। कोरोना महामारीपछि नेपालमा घुम्न आउने विदेशी पर्यटकलाई एक महिनासम्म निःशुल्क भिसा उपलब्ध गराइने भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै पर्यटन उद्योगलाई बचाउन यसरी विदेशी पर्यटकलाई एक महिनासम्म निःशुल्क भिसा उपलब्ध गराउने बताएको हो।

सम्बन्धित सामग्री

पाकिस्तानले नेपालसहित १२६ देशका नागरिकलाई निःशुल्क भिसा दिने

पाकिस्तान सरकारले नेपालसहित १२६ देशका नागरिकलाई आफ्नो देश भ्रमणका लागि निःशुल्क भिसा दिने घोषणा गरेको छ।

पाकिस्तानले नेपालसहित १२६ देशका नागरिकलाई निःशुल्क भिसा दिने

पाकिस्तान सरकारले नेपालसहित १२६ देशका नागरिकलाई आफ्नो देश भ्रमणका लागि निःशुल्क भिसा दिने घोषणा गरेको छ।

पाकिस्तानले नेपालसहित १२६ देशका नागरिकलाई निःशुल्क भिसा दिने

पाकिस्तान सरकारले नेपालसहित १२६ देशका नागरिकलाई आफ्नो देश भ्रमणका लागि निःशुल्क भिसा दिने घोषणा गरेको छ।

नेपालीलाई निःशुल्क भिसा दिन चीन सकारात्मक

चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्ष सकारात्मक देखिएकोे छ । नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्षसँग आग्रह गरेपछि चिनियाँ पक्षबाट सकारात्मक प्रतिक्रिया आएको उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । चीनको सात दिने भ्रमण पूरा गरी काठमाडौं फर्किएका मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ‘नेपाल भ्रमणमा […]

निःशुल्क भिसा र टिकटको नीति कागजमै सीमित

काठमाडौं : मलेसिया, साउदी, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कुवेत र ओमानमा निःशुल्क भिसा र टिकटमा नेपाली श्रमिक पठाउने नीति कार्यान्वयनमा आएको आठ वर्ष भइसकेको छ। तर वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र एजेन्टले मनलागी शुल्क लिँदै आएका छन्। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, सरकारले २०७२ सालमा तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुङले खाडी र मलेसियामा जाने श्रमिकको हकमा निःशुल्क टिकट लागु गरेका थिए। वैदेशिक रोजगार विभागका अनुसार निःशुल्क भिसा र टिकट लागु भएपछि विभा

फ्री भिसा फ्री टिकट खारेज गर्ने श्रममन्त्रीको संकेत

वैदेशिक रोजगारीमा जाने कामदारका लागि निःशुल्क भिसा र निःशुल्क टिकट नीति व्यावहारिक नभएको नवनियुक्त श्रममन्त्री शरतसिंह भण्डारीले बताए । निःशुल्क भिसा र टिकटका नाममा कामदार ठगिन थालेको भन्दै नीतिमाथि नै पुनर्विचार...

प्रयोगकर्तालाई निःशुल्क भिसा कार्ड दिदै आईएमई पे

डिजिटल वालेट आईएमई पेले प्रयोगकर्ताहरूलाई निःशुल्क भिसा कार्ड प्रदान गरिरहेको छ । क्यान इन्फोटेकमा आईएमई पेले प्रयोगकर्ताहरूलाई भिसा कार्ड निःशुल्क दिइरहेको हो । क्यान इन्फोटेकको स्टलमा गएर भिसा कार्ड लिन सकिने छ । त्यसका लागि आईएमई पे प्रयोगकर्ता हुनुपर्नेछ ।आईएमई पे भिसा कार्ड भनेको एटिएम कार्ड जस्तै हो । भिसा कार्डबाट कारोबार गर्न आईएमई पे वालेटमा पैसा भने...

वैदेशिक रोजगारीमा जान लाखभन्दा बढी भुक्तानी

सरकारले खाडी मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरे पनि ती मुलुक जानेले लाख रूपैयाँभन्दा बढी तिरिरहेको अध्ययनले देखाएको छ।...

भोलीदेखि सुरु हुँदै भिसा सेवा

काठमाडौं। अध्यागमन विभागले भोलिदेखि भिसा सेवा सुरु गर्नेे भएको छ। निषेधाज्ञाका कारण जेठ ५ गतेदेखि बन्द गरेको भिसा सेवा असार १८ देखि पुनःसुरु हुने भएको हो। गत बैशाख १५सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार २४भित्र नेपालबाट प्रस्थान हुने भएमा नियमित रुपमा निःशुल्क भिसा पाइने भएको हो। अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै निःशुल्क भिसा नियमित रुपमा पाउन सकिनेछ।

निःशुल्क भिसा र टिकट नीति कार्यान्वयनमा चुनौती

सरकारले मलेसियासहित खाडीका देशमा रोजगारीमा जाने नेपालीका लागि निःशुल्क भिसा र टिकटको व्यवस्था लागू गरेको करिब सात वर्ष भइसकेको छ तर उक्त व्यवस्था अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । निःशुल्क भिसा र टिकट नीतिगत रूपमा भए पनि व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेको स्वयं सरकारी अधिकारी नै स्वीकार गर्छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले निःशुल्क भिसा र टिकट नीतिमा भए पनि कार्यान्वयनमा धेरै चुनौती रहेको बताउनुभयो ।