काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मल खरिद बिक्रीको रकममा अनियमितता गरेको आरोपमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, मल बिक्री केन्द्र, सल्यानका तत्कालीन जुनियर सहायक विजय कुमारपासवान माथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मल विक्रीको रकम नियमानुसार हिसाबकिताब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको छानविनबाट खुलेको दावी सहित पासवान माथि बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर […]