प्रदेशसभामा राप्रपाको विजय सुरुवात, काठमाडौं–२ (१) बाट केसी निर्वाचित

काठमाडौँ – राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर– २ (१) बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको खाता खोलेका हुन् । प्रदेशसभा–१ बाट ६५९८ मतसहित विजयको खाता खोलेका केसी १५२२ मतान्तरले विजयी भएका हुन् ।

सम्बन्धित सामग्री

इनास अमेरिकाको अध्यक्षमा अभिनेता राहुल केसी निर्वाचित

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको अध्यक्षमा राहुल केसी निर्वाचित भएका छन् । आइतबार अमेरिकाको मेरिल्याण्ड राज्यमा सम्पन्न राष्ट्रिय अधिवेशनले १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अघिल्लो कार्यसमितिमा महासचिव रहेका केसी २०२३/२०२५ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार, उपाध्यक्षमा रीता श्रेष्ठ र अंकुश नेपाल, महासचिवमा प्रकाश नेपाल, […]

दोलखा प्रदेशसभा २ मा एमालेका केसी निर्वाचित

काठमाडौं, १८ मंसिर । दोलखाको प्रदेशसभा २ मा नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार केसीले १९ हजार चार सय १४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मत […]

दोलखाको प्रदेश 'ख' मा एमालेका भरत केसी निर्वाचित

दोलखाको प्रदेश 'ख' मा नेकपा एमालेका भरत बहादुर केसी निर्वाचित भएका छन् ।

दोलखाबाट प्रदेश सभामा भरत केसी निर्वाचित

१८ मंसिर, दोललखा । दोलखाको प्रदेश सभा दुईमा नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाए । नेपाली कांग्रेस दोलखाका सभापति समेत रहेका […]

दोलखा प्रदेशसभा - २ मा एमालेका केसी निर्वाचित

काठमाडौं : दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ एमालेका भरतबहादुर केसी विजयी भएका छन्।नेपाली कांग्रेसका बर्मा लामालाई १८ सय १९मतान्तरले पराजित गर्दै केसी निर्वाचित भएका हुन्।निर्वाचित केसीले १९ हजार ४१४ मत ल्याए। कांग्रेसका लामाले १७ हजार ५९५ मत प्राप्त गरे।

नुवाकोट–२ मा कांग्रेसका केसी निर्वाचित

नुवाकोट, मंसिर १० । नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् । सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चारसय ७७ र […]

बागलुङबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित

सत्ता गठबन्धनका उम्मेदवार केसी निर्वाचित हुँदा एमालेका निवर्तमान सांसद १८८२५ मत ल्याएर पराजित भए । राष्ट्रिय जनमोर्चाको यो पहिलो जित हो ।

कांग्रेस केन्द्रीय सदस्य बागमती प्रदेश (खुला) मा रन्जित र केसी निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य बागमती प्रदेश (खुला) मा ध्यानगोविन्द रन्जित र राजन केसी निर्वाचित भएका छन् । रन्जित २४ सय १९ र केसी २१ सय २९ मत ल्याएर निर्वाचित भए ।  दुई...

बाँके क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित

नेपाली कांग्रेस बाँकेको क्षेत्रीय सभापतिमा पोषण केसी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी संस्थापन(देउवा)पक्षका माधवराम खत्री(ढकाल)लाई ४७ मतले हराउँदै संस्थापन इतर(कोइराला पौडेल) पक्षका केसी निर्वाचित भएका हुन्।...