काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको क्षमता विकास, व्यवसाय विस्तार र उद्यमशीलता प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीहरूले सामना गरिरहेका समस्या समाधान गर्दै उत्पादनलाई बजारसँग जोड्ने वातावरण निर्माणमा सरकार सक्रिय रहेको बताए। उनले महिला उद्यमीबाट उत्पादित […]