सुदूरपश्चिममा मुख्यमन्त्री शाहको राजीनामा माग्ने तयारीमा नेकपा

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने तयारी गरेको छ। यस विषयमा छलफल गर्न बसेको संसदीय दलको बैठकमा सहभागी सांसदहरूबीच मुख्यमन्त्रीबाट राजीनामा माग्ने विषयमा सहमति जुटेको जनाइएको छ। यद्यपि निर्णयलाई औपचारिकता दिन बाँकी रहेको बताइएको छ। बैठकले प्रदेश सरकार कामचलाउ अवस्थामा पुगेकाले दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न आग्रह गर्ने तथा […]