सोमबारदेखि पाँच दिन धेरै स्थानमा बदलीकाे सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म देशका धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ। उक्त माैसम प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा रहेकाले सोमबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी...