सेनाको हेलिकोप्टरबाट सुत्केरी र गर्भवतीको उद्धार

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबाट दुई महिलालाई हेलिकोप्टबाट उद्धार गरी सुर्खेत पठाइएको छ। एक सुत्केरी र एक गर्भवतीलाई उद्धार गरी सुर्खेत पठाइएको हो।

सम्बन्धित सामग्री

सेनाको हेलिकोप्टरबाट सुत्केरी र गर्भवतीको उद्धार

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबाट दुई महिलालाई हेलिकोप्टबाट उद्धार गरी सुर्खेत पठाइएको छ। एक सुत्केरी र एक गर्भवतीलाई उद्धार गरी सुर्खेत पठाइएको हो।

सडकमा रहेकी गर्भवतीको उद्धार

झापाको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको अगुवाइमा सडकबाट एक गर्भवतीको उद्धार गरिएको छ । गर्भवतीलाई सुत्केरी बेथाले च्यापेको थाहा पाएपछि तत्कालै उद्धार गरेर दमक अस्पताल पु-याएपछि शिशु जन्मिएको थियो । हाल आमा र शिशु दुवैको स्वास्थ्य राम्रो भएको अस्पतालले जनाएको छ । उहाँको हेरचाह र उपचारको सम्पूर्ण बन्दोबस्त नगरपालिकाले मिलाएको पनि उपप्रमुख प्रसाईले बताउनुभएको छ ।

सुत्केरी हुन नसकेपछि रीतुको हेलिकप्टर उद्धार

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका–३ बाट एक गर्भवतीको उद्धार गरिएको छ। सिलिचोङ–३ ताम्कूकी गर्भवती २७ वर्षीया रीतु राईको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। सिलिचोङ–३ ताम्कूकी गर्भवती राई मंगलबार ६ बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कू भर्ना भएकी थिइन्। सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ।आठ घण्टाभन्दा बढी लामो समय बेथा लागेकी गर्भ

रुकुमपश्चिमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

वीरेन्द्रनगर– सुत्केरी भएर स्वास्थ्यमा जटिल समस्या देखिएपछि जाजरकोटबाट एक गर्भवतीको उद्धार गरिएको छ। बारेकोट गाउँपालिका-६ की १८ वर्षीया सपना बस्नेतको रुकुमपश्चिम चौरजहारी अस्पतालबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। बस्नेतको स्वास्थ्य अवस्था गम्भीर भएका कारण चौरजहारी अस्पतालबाट रिफर गरी कर्णाली प्रदेश अस्पतालमा ल्याइएको हो। मृत शिशुको जन्म दिएकी बस्नेतको अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा […]

मुगुमा हेलिकप्टरमार्फत् गर्भवतीको उद्दार

जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेपछि एक जना गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्दार गरिएको छ। सुत्केरी व्यथा लागेर अस्पतालमा ल्याइएकी छायाँनाथ रारा नगरपालिका– १० की १९ वर्षिया भृकुटी सावतलाई नेपाली सेनाको हेलिकप्टरबाट...

सेनाको हेलिकप्टरमा शिशुको जन्म

जुम्ला : सेनाको हेलिकप्टरमा मुगुका एक नवजात शिशुको जन्म भएको छ। नेपाली सेनाले गर्भवतीको उद्धार गरेर लिने क्रममा हेलिकप्टरभित्रै शिशुको जन्म भएको हो।कर्णाली लगायत दुर्गम क्षेत्रका धेरै गर्भवती महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु हुने गरेको थियो। त्यसलगत्तै सरकारले नै राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनेको छ।जसमार्फत मंगलबार मुगुबाट सुर्खेत लाँदै गरेकी गर्भवती महिलाले हेलिकप्टरभित्रै शिशु जन्माएको सेनाले जनाएको छ।नेपाली सेनाकी मेजर बिलिना म

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

सिन्धुपाल्चोक- पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडा नं ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताए । पाठेघरको मुख पूरै खुलिसक्दा पनि सुत्केरी हुन नसेकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको स्वास्थ्यचौकी प्रमुख मिखायलले जानकारी […]

हेलिकप्टरबाट गर्भवतीको उद्धार

मार्तडी : जिल्लाको जगन्नाथ गाउँपालिका-४ की एक महिला सुत्केरी हुन नसक्दा हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । सोही गाउँपालिका-४ नाराकोटकी २५ वर्षीया कमला भण्डारीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले राससलाई जानकारी दिए । महिलाको पहिल…

हेलिकप्टरबाट गर्भवतीको उद्धार

मार्तडी : जिल्लाको जगन्नाथ गाउँपालिका-४ की एक महिला सुत्केरी हुन नसक्दा हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । सोही गाउँपालिका-४ नाराकोटकी २५ वर्षीया कमला भण्डारीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले राससलाई जानकारी दिए । महिलाको पहिल…

हेलिकोप्टर प्रयोग गरी गर्भवतीको उद्धार

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–१, हुरीकोटकी ३० वर्षीया जनमदेवी बुढा सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको छ। उच्च रक्त चापबाट समस्या भोगिरहेकी बुढालाई सुत्केरी हुन नसकेपछि आज उद्धार गरी सुर्खेत लगिएको डोल्पाका ...